-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-७
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
प्रेमचन्दको प्रसिद्ध उपन्यास ‘निर्मला’ को सारसंक्षेप
-लेखन, अनुवाद तथा सम्पादन – नारायण गिरी निर्मला प्रेमचन्द (३१ जुलाई १८८०- ८ अक्टुवर १९३६) को एक प्रसिद्ध उपन्यास हो। प्रेमचन्दको जन्म भारतको बनारसमा भएको थियो। उनको साहित्यिक यात्रा सन् १९०३ बाट शुरू भएको थियो। उनले निर्मला उपन्यास सन् १९२५ मा लेखेका थिए र यसको प्रकाशन सन् १९२७ मा भएको थियो। उनले निर्मलाभन्दा पहिले धेरै… Continue reading
-
कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकहरू – PDF
स्रोत – https://moecdc.gov.np/np/text-books नेपालमा पढाइ हुने सम्पूर्ण पाठ्यपुस्तकको लागि यो लिंकमा क्लिक गर्नुहोस् कक्षा १ कक्षा २ कक्षा ३ कक्षा ४ कक्षा ५ कक्षा ६ कक्षा ७ कक्षा ८ कक्षा ९ कक्षा १० पाठ्यपुस्तकहरू – क्र.स. शीर्षक फाइल 1 दोस्रो भाषाको रुपमा नेपाली भाषा सिकाइका लागि शिक्षण स्रोत सामग्री View डाउनलोड 2 भोट भाषा कक्षा –… Continue reading
-
महान नेता लेनिन र विश्व कम्युनिष्ट व्यवस्थामा उनको महत्त्वपूर्ण योगदान
(लेनिन जयन्तीको विशेष अवसरमा प्रकाशित सामग्री) -नारायण गिरी लेनिन, उनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर क्रान्ति भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो। उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो ।उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए। उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए ।लेनिनका पिता इल्या निकोलायभिच… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-६
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-५
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
हावर्ड फास्टको विश्वप्रसिद्ध उपन्यास ‘आदिविद्रोही’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी आदिविद्रोही (स्पार्टाकस) हावार्ड फास्टको कालजयी उपन्यास हो। हावर्ड मेल्भिन फास्टको जन्म ११ नोभेम्बर १९१४ मा न्यूयोर्कमा भएको थियो। हावर्ड फास्टले आफ्नो करिब ७० वर्षको वृत्तिविकासमा ८० भन्दा बढी पुस्तकहरू लेखे, जसमध्ये धेरै प्रसिद्ध भए। फास्टमा वामपन्थी राजनीतिमा दृढ विश्वास थियो। त्यसकारण उनलाई अमेरिकाको एफबीआईले धेरै दुःख दियो। फास्टका… Continue reading
-
समाजवादी क्रान्तिको गर्भबाट पैदा भएको विश्वप्रसिद्ध उपन्यास ‘अग्निदीक्षा’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी अग्निदीक्षा उपन्यास निकोलाई ओस्त्रोभ्स्कीको अमर कृति हो। ओस्त्रोभ्स्कीको जन्म २९ सेप्टेम्बर १९०४ मा युक्रेनको भिलिया नामक गाउँमा गरीब श्रमिक परिवारमा भएको थियो। उनले ११ वर्षको उमेरमा वाल मजदूरको रूपमा काम गर्न शुरू गरेका थिए। उनी सन् १९१९ मा कम्युनिष्ट युथ लीगमा सामेल भए र गृहयुद्धमा भाग लिए। सन्… Continue reading
-
विश्वप्रसिद्ध क्रान्तिकारी उपन्यास ‘युवाहरूको गीत’ को संक्षिप्त अध्ययन
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी युवाहरूको गीत चीनकी क्रान्तिकारी एवं सिर्जनशील लेखिका याङ मोद्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो। याङ मोको जन्म सन् १९१४ अगस्त २५ मा बेइजिङमा भएको थियो तर उनको पुर्ख्यौली घर हुनान प्रान्तमा थियो। उनको मुख्य नाम यांग चेंगये र यांग जुनमो थियो र उनी जिओ हुई उपनाले चिनिन्थिन्। उनी… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-४
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
वात्सायायनको प्रसिद्ध ग्रन्थ ‘कामसूत्र’ को संक्षिप्त अध्ययन
– नारायण गिरी कामसूत्र नामक ग्रन्थ लगभग दुई हजार वर्ष पहिले आचार्य वात्सायायन (मल्लोनग वात्सायायन) ले रचना गरेका हुन्। यसमा कहिल्यै अन्त्य नहुने पंचइन्द्रीयबाट प्राप्त यौनसुखका साथै कला, शिल्प र साहित्यको बारेमा लेखिएको छ। यसको प्रासंगिकता र उपयोगिता यसको सृजना भएको शताब्दियौंपछि पनि निरन्तर रहँदै आएको छ। तर अहिले आउँदा यसका केही कुराहरू असान्दर्भिक पनि… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-३
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-२
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै… Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५ – विषयसूची
Collected and compiled by Narayan Giri Download and read Hindi digital books- part – 5 by clicking on this link as per the below table of contents १.जेफ़ बेजोस व अमेज़न की अपार सफलता २.60 सफल यूपीएससी क्रेकर्स की प्रेरक कहानियाँ ३.टाइम मैनेजमेंट ४.कैसे जिएं चिंतामुक्त जीवन ४.साहसी गाथाएं ६.तीस दिन में सफलता ७.शिक्षा की… Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४- विषयसूची
Collected and compiled by Narayan Giri Download and read Hindi digital books- part – 4 by clicking on this link as per the below table of contents १.इतिहास के महापुरुष – जवाहर लाल नेहरू २. आजादी के सत्रह कदम – जवाहर लाल नेहरू ३.राजनीति से दूर – जवाहर लाल नेहरू ४.पिता के पत्र पुत्री के… Continue reading
-
पहिलो कम्युनिष्ट व्यवस्था ‘पेरिस कम्युन’ को सफलता र असफलताका सम्पूर्ण घटनाक्रम
(पेरिस कम्युन स्थापना दिवसको विशेष सन्दर्भमा प्रकाशित सामग्री) –नारायण गिरी पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ। पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको थियो। त्यसपछि पूँजीपति शासकहरूले घेरा… Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३ विषयसूची
Collected and compiled by Narayan Giri Download and read Hindi digital books- part – 3 by clicking on this link as per the below table of contents १.आधुनिक चिकित्सा शास्त्र २.चरक संहिता सरल अर्थ सहित ३.आहार ही औषध है ४. योग संजीवनी विद्या ५.मिटटी सभी रोगों की रामबाण औषधि है ६.जल के प्रयोग और चिकित्सा… Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २- विषयसूची
Collected and Compiled by Narayan Giri Download and read Hindi digital books- part – 2 by clicking on this link as per the below table of contents १.भूमण्डलीय पूँजीवाद का विरुद्ध आलोचनात्मक शिक्षा २.सम्पूर्ण चाणक्य नीति ३.कौटिल्य का सम्पूर्ण ग्रन्थ ४.इतिहास : क्यों – क्या – कैसे ५.मनीषी मार्क्स : प्रकाश सतंभ ६.मानव मुक्ति ७.अपनी… Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १ – विषयसूची
Collected and compiled by Narayan Giri Download and read Hindi digital books by clicking on this link as per the below table of contents १. दर्शन-दिग्दर्शन – राहुल सांकृत्यायन २. वोल्गा से गंगा – राहुल सांकृत्यायन ३. स्तालिन एक जीवनी – राहुल सांकृत्यायन ४.लेनिन की जीवनी – राहुल सांकृत्यायन ५. कार्ल मार्क्स – राहुल सांकृत्यायन… Continue reading
-
नेपाली डिजिटल पुस्तकहरूको विषयसूची
Collected and Compiled by Narayan Giri तलको विषयसूची अनुसार यो लिंकमा क्लिक गरेर नेपाली भाषामा लेखिएका पुस्तकहरू डाउनलोड गरी अध्ययन गर्नुहोस् – १. लिच्छवि कालका अभिलेख – धनबज्र बज्राचार्य – २. शाहकालका अभिलेख – धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ – ३. मध्यकालका अभिलेख – धनबज्र बज्राचार्य – ४. त्रिरत्न सौन्दर्य गाथा – धनबज्र बज्राचार्य… Continue reading
-
वैज्ञानिक समाजवाद-साम्यवादका प्रवर्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
-नारायण गिरी कार्ल मार्क्स स्मृति दिवसको विशेष अवसरमा प्रकाशित सामग्री दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको… Continue reading
-
क्लारा जेट्किन जसले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् !
किन र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस? ✍ नारायण गिरी सबै लेख पढ्नको लागि दायित्वबोध अनलाइनको यो लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159804 Continue reading
-
समाजवादी व्यवस्थाका इन्जिनियर एवम् दोस्रो विश्वयुद्धका महानायक स्टालिन र उनका कार्यहरू
(स्टालिन स्मृति दिवसको विशेष अवसरमा प्रकाशित सामग्री) – नारायण गिरी जोसेफ स्टालिन बीसौं शताब्दीका सबैभन्दा चर्चित कम्युनिष्ट नेता तथा शासक थिए। स्टालिनलाई एक रहस्यमय व्यक्ति तथा नेताको रूपमा संसारमा चिनिन्छ। उनलाई संसारका पूँजीवादी तथा साम्राज्यवादीहरूले भयंकर विवादको घेरामा ल्याउने हरेक कोशिस गरे। पूँजीवादी तथा साम्राज्यावादी प्रचारप्रसार यन्त्र तथा मिडियाहरूले उनलाई सवर्त्र विरोध, आलोचना र बदनाम… Continue reading
-
असाधारण क्रान्तिकारी-सहासी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन-संघर्ष र उनका कार्यहरू
(रोजा जन्म जयन्तीको विशेष अवसरमा प्रकाशित सामग्री) -नारायण गिरी रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान क्रान्तिकारी नेतृ तथा योद्धा थिइन्। उनी मार्क्सवादी सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री र क्रान्तिकारी समाजवादी थिइन्। उनले सुधारवादको विरुद्धमा धेरै ठूलो संघर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन्। दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरूद्ध उनले… Continue reading
-
विश्व इतिहास : एशिया – भारतको इतिहास – एक अध्ययन
यो श्रृंखलामा हामी विश्वका सबै देशहरूको संक्षिप्त इतिहासको जानकारी हासिल गर्नेछौं; अहिले यहाँ भारतको इतिहासको बारेमा जानौं – – नारायण गिरी भारतको इतिहास धेरै जटिल, चारैतिर जेलिएको र समृद्ध रहेको छ। यहाँको इतिहासले जीवन र घटनाक्रमका सबै पक्षहरूलाई समेटेर अगाडि बढेको छ। यसको इतिहासबाट ज्ञान, संघर्ष, अनुभव र गौरवगाथा देख्न सकिन्छ। सिन्धु घाँटी सभ्यतादेखि लिएर… Continue reading
-
भारतीय कम्युनिष्ट पार्टी (माओवादी) को विधान
source – https://indianstrategicknowledgeonline.com/_viewresult_cict.php?t=Maoist%20Documents&start=0 English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् भाषान्तरण तथा सम्पादन – नारायण गिरी प्रस्तावना वर्तमान मस्यौदा दस्तावेजलाई व्यापक छलफल पछि सेप्टेम्बर २००४ मा तत्कालीन सीपीआई (एमएल) [पीडब्ल्यू] र एमसीसीआईको संयुक्त केन्द्रीय समितिद्वारा अन्तिम रूप दिइएको हो। फेब्रुअरी २००३ र सेप्टेम्बर २००४ को बीचमा दुवै तत्कालीन पार्टीहरूको उच्चरीय प्रतिनिधिमण्डलहरूको बीचमा आयोजित द्विपक्षीय… Continue reading
-
Party Constitution – Central Committee (P) – CPI (Maoist)
source -https://indianstrategicknowledgeonline.com/_viewresult_cict.php?t=Maoist%20Documents&start=0 FOREWORD The present draft document has been finalized by Joint CC of the erstwhile CPI (ML)[PW] and the MCCI in September 2004 after extensive discussions. Five draft documents were prepared after intense discussions in a series of bilateral meetings held between the high-level delegations of the two erstwhile parties between February 2003 and… Continue reading
-
चिनियाँ कम्युनिष्ट पार्टीको विधान
(२२ अक्टुवर २०२२ को चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनमा संशोधित तथा पारित) स्रोत – https://english.www.gov.cn/news/topnews/202210/26/content_WS635921cdc6d0a757729e1cd4.html English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् भाषान्तरण तथा सम्पादन -नारायण गिरी सामान्य कार्यक्रम चीनको कम्युनिष्ट पार्टी चिनियाँ श्रमिक वर्ग, चिनियाँ जनता र चिनियाँ राष्ट्रको अग्रदस्ता पार्टी हो। यो चिनियाँ विशेषतासहितको समाजवादको लागि नेतृत्व गर्ने मुख्य पार्टी हो… Continue reading
-
विश्व इतिहास : एशिया – चीनको इतिहास – एक अध्ययन
यो श्रृंखलामा हामी विश्वका सबै देशहरूको संक्षिप्त इतिहासको जानकारी हासिल गर्नेछौं; अहिले यहाँ चीनको इतिहासको बारेमा जानौं – – नारायण गिरी परिमार्जित संस्करण चीन आफ्नो ऐतिहासिक विकासको क्रममा आदिम समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज र समाजवादी समाजका कालहरूबाट विशेष रूपले गुज्रिएको देखिन्छ। चीनमा विभिन्न प्रकारका ऐतिहासिक, सांस्कृतिक ग्रन्थ एवम् पुरातन सांस्कृतिक अवशेषहरू विभिन्न… Continue reading
-
दर्शन : पूर्वीय दर्शन – बौद्ध दार्शनिक सिद्धान्त
✍ नारायण गिरी बौद्ध दर्शन पूर्वीय दर्शन अन्तर्गतको नास्तिक दर्शन हो। पूर्वीय दर्शन जगतमा यसलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिन्छ। आधुनिक कालमा पनि बौद्ध दर्शनको प्रभाव सबैतिर देखिन्छ । यसबाट यसका प्रवर्तक बुद्धको महत्त्व पनि अतिप्रसिद्ध भएको पाइन्छ। बौद्ध दर्शनको चिन्तन दुःख निवृत्तिको मुख्य साधन हो। यो दर्शनले दुःखलाई परिभाषित गर्नुका साथै दुःखका कारणलाई बताएर त्यसबाट… Continue reading
-
‘प्याराडाइम’ हरूको प्राथमिकता
(‘प्याराडाइम’को लागि नेपालीमा कुनै एउटा शब्द छैन । यसमा अनुसन्धानको परिधि, त्यसको प्रक्रिया र त्यसको पद्धति – तीनैको समावेश छ ।) स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON (यो उक्त पुस्तकको पँचौं अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्) अनुवाद तथा सम्पादन… Continue reading
-
पाउलो फ्रेरे र उनको शिक्षा-दर्शन
✍नारायण गिरी शिक्षाले संसार बदल्दैन, शिक्षाले जनतालाई बदल्दछ र जनताले संसार बदल्दछन् – फ्रेरे । पाउलो फ्रेरेको संक्षीप्त जीवनकाल पाउलो फ्रेरे ब्राजिलका एक दार्शनिक थिए। उनी शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्दथे। उनले शिक्षाको परम्परावादी प्रणाली खारेज गरे र एक समाजवादी, जनतान्त्रिक र सहभागितामूलक दृष्टिकोणको विकास गरे। उनका अनुसार शिक्षाले शिक्षार्थीहरूको वरिपरिको संसारसँग गम्भीर रूपले जोडिनको… Continue reading
-
हरारीको प्रसिद्ध पुस्तक ‘२१औं शताब्दीको लागि २१ पाठ’ को एक अध्ययन
✍– नारायण गिरी ‘२१औं शताब्दीको लागि २१ पाठ’ (21 lessons for the 21st century) जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। उनले यो भन्दा पहिले चर्चित दुई पुस्तक सेपियन्स र होमो डेयस लेखेर व्यापक प्रसिद्धि प्राप्त गरेका थिए। हरारीले २१औं शताब्दीको लागि २१ पाठबाट आफ्नो ध्यान वर्तमानतिर लगाएका छन्।… Continue reading
-
यस्तो दिन आउँदैछ : हामीलाई विज्ञानले मर्न दिँदैन, प्रविधिले बाँच्न दिँदैन!
✍नारायण गिरी पूरा पढ्न लोकपाटी अनलाइनको तलको लिंक क्लिक गर्नुहोस् Continue reading
-
लेनिन र रोजाको वैचारिक मतभेद – लेनिनका रचनाहरूमा आधारित एक अध्ययन
English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् – विनोद मिश्र अनुवाद तथा सम्पादन – नारायण गिरी रोजा लक्जेम्बर्ग (१८७१-१९१९) ले पोल्याण्ड र जर्मनीको मजदूर आन्दोलनमा अत्यन्त विशिष्ट भूमिका निभाएकी थिइन्। उनी दोस्रो अन्तर्राष्ट्रियको वाम पक्षकी नेता थिइन्। उनी जर्मनीमा अन्तर्राष्ट्रिय समूहका प्रायोजकहरूममध्येमा एक थिइन्। पछि यो समूहको नाम स्पार्टाकस समूह भयो र अन्तमा स्पार्टाकस… Continue reading
-
Vladimir Ilich Vs. Rosa Luxemburg – A Study Based On Lenin’s Writings
Date : From Liberation, November, 1988Transcription :CPI-ML(L)HTML Markup : Salil Sen for MIA, November 2007Public Domain : Marxists Internet Archive (2005). Rosa Luxemburg (1871-1919) was an outstanding figure in the Polish and German working class movement. She was the leader of the left wing of the Second International. Rosa was one of the sponsors of the International Group in Germany,… Continue reading
-
कम्युनिष्ट पार्टीको संगठन र यसको ढाँचा
कम्युनिष्ट पार्टीहरूको संगठनात्मक संरचना, तिनीहरूको कामको विधि र सामग्रीमाथि दिशानिर्देशन (१२ जुलाई १९२१ मा कम्युनिष्ट अन्तर्राष्ट्रियको तेस्रो महाधिवेशनको २४औं सत्रमा स्वीकृत “कम्युनिष्ट पार्टीहरूको संगठनमाथि प्रस्ताव”) अंग्रेजी भर्सन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् – लेखक – भी. आइ. लेनिन अनुवाद तथा सम्पादन -नारायण गिरी (१) सामान्य सिद्धान्त सर्वहारा वर्गको अग्रदस्ता १)पार्टीको संगठनलाई परिस्थिति र त्यसको कार्यको… Continue reading
-
Guidelines on the Organizational Structure of Communist Parties, on the Methods and Content of their Work
V. I. Lenin Adopted at the 24th Session of the Third Congress of the Communist International, 12 July 1921 I. GENERAL 1. The organization of the party must be adapted to the conditions and purpose of its activity. The Communist Party should be the vanguard, the front-line troops of the proletariat, leading in all phases… Continue reading
-
कम्युनिष्ट नेता, संगठक र चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरू
(ग्राम्सीको जन्म जयन्तीको विशेष अवसरमा प्रकाशित) ✍-नारायण गिरी कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्ष एन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ । उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए । ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक मध्यमवर्गीय परिवारमा भएको थियो । उनका पिता फ्रान्सिस्को ग्राम्सी थिए… Continue reading
-
सर्वहारा वर्गका महान नेता लेनिन र उनका कार्यहरू
(१०० औं लेनिन स्मृति दिवसको विशेष सन्दर्भमा प्रकाशित) ✍नारायण गिरी भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो । उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए । उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ… Continue reading
-
पुस्तक पूजाको विरोध गरौं
लेखक -माओत्सेतुङ अनुवाद तथा सम्पादन – नारायण गिरी यो सामग्री – SELECTED WORKS OF MAO-TSETUNG, V- 6 बाट लिइएको हो। अरू क्रमशः प्रकाशित हुँदै जानेछन् – मई, १९३० स्रोत : माओका रचनाहरूबाट छानिएका लेखहरू (बी), १९६४, भोलम १, पृष्ठ १७-२८। अनुवाद : माओका रचनहरूबाट छानिएका लेखहरू, १९७१, पृष्ठ ४०-५०। (१) कुनै अनुसन्धानबिना बोल्ने अधिकार हुँदैन जबसम्म… Continue reading
-
हरारीको पुस्तक ‘होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)’ – एक अध्ययन
लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी ‘होमो डेयस : भविष्यको संक्षिप्त इतिहास’ जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०१५ मा हिब्रू भाषामा प्रकाशित भएको थियो भने सेप्टेम्बर २०१६ मा यसको अंग्रेजी संस्करण संयुक्त राज्यमा प्रकाशित भएको थियो। पछि फेब्रुअरी २०१७ मा… Continue reading
-
क्रान्तिकारी कम्युनिष्ट नेतृ “रोजा लक्जेम्बर्ग” को जीवनकाल र उनका कार्यहरूको अध्ययन
(रोजा स्मृति दिवसको सन्दर्भमा ) ✍– नारायण गिरी रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान क्रान्तिकारी नेतृ तथा योद्धा थिइन्। उनी मार्क्सवादी सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री र क्रान्तिकारी समाजवादी थिइन्। उनले सुधारवादको विरुद्धमा धेरै ठूलो संघर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन्। दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरूद्ध उनले सम्झौताहीन… Continue reading
-
धर्म र मार्क्सवाद
एल. एस. कारखानिस अनुवाद तथा सम्पादन – नारायण गिरी धर्मको उदय र प्रभाव धर्म हमेशा अस्तित्वमा रहेको छैन। यसको जन्म समाज विकासको विशेष परिस्थिति र चरणमा भएको हो। प्रारम्भिक अवस्थामा मानिसले आगो, वर्षा, विजुली जस्ता प्राकृतिक घटनाहरूको बारेमा बुझ्न सकेको थिएन। आफ्नो अत्यन्त गरीबी र गहन अज्ञानको कारण ऊ प्रकृतिका शक्तिहरूबाट डराउँदथ्यो। यसको साथै यी… Continue reading
-
शिक्षाको बारेमा
(नेपाली शिक्षकहरूको प्रतिनिधिमण्डलसँग कुराकानीको अंश) २९ अगस्ट १९६४ यो Selected Works of MAO TSETUNG VOL. 9 बाट निकालिएको अंश हो; बाँकी क्रमशः प्रकाशित हुँदै जानेछन् – स्रोत : Long live Mao Zedong Thought (Wansui), 1968, Vol. 5, page 169-174, Translation- Jerome Chen, Mao Papers, page 21-23. माओत्सेतुङ अनुवाद -नारायण गिरी हाम्रो शिक्षा समस्याहरूले भरिएको… Continue reading
-
शारीरिक शिक्षाको एक अध्ययन
लेखक – माओत्सेतुङ अनुवाद तथा सम्पादन – नारायण गिरी यो सामग्री – SELECTED WORKS OF MAO-TSETUNG, V- 6 बाट लिइएको हो। अरू क्रमशः प्रकाशित हुँदै जानेछन् – १ अप्रिल, १९१७ स्रोत : न्यू यूथ (ला ज्यूनेसी), १ अप्रिल १९१७, भोलम ३, अंक २। माओत्सेतुङको प्रारम्भिक लेख (जाओकी वेनगाओ), १९८९, पृष्ठ ६५-८१। अनुवाद : स्टुआर्ट श्राम, माओत्सेतुङको… Continue reading
-
राज्यबारे
लेखक – भी.आई. लेनिन नेपाली अनुवाद -कृष्णप्रकाश श्रेष्ठ सर्वप्रथम १८ जनवरी १९२९ मा ‘प्राभ्दा’ पत्रिकाको १५ औं अङ्कमा प्रकाशित भ्लादिमिर इलिच लेनिन, पूर्ण रचना सङ्ग्रह, खण्ड ३९, पृष्ठ ६४-८४। कामरेडहरू, जुन योजना तपाईंहरूले अनुमोदन गर्नुभयो र जसबारे मलाई अवगत गराइयो, त्यसअनुसार आजको वार्ताको विषयवस्तु राज्यसम्बन्धी प्रश्न हो । मलाई थाहा छैन, तपाईंहरू यस प्रश्नसँग कतिसम्म… Continue reading
-
सामान्य विज्ञान : समस्या समाधान गर्ने प्रयत्न
स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON (यो उक्त पुस्तकको चौथो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्) अनुवाद तथा सम्पादन – नारायण गिरी अघिल्लो अध्यायमा सामान्य अनुसन्धानको समस्याहरूको जुन विवेचना प्रस्तुत गरिएको थियो, त्यसमा सबभन्दा महत्वपूर्ण कुरा संभवतः के छ भने… Continue reading
-
प्रकृति विज्ञान र समाज
(सर्वसाधारणको लागि विज्ञान बोध) मूल पुस्तक : केरल शास्त्र साहित्य परिषदद्वारा मलयालममा प्रकृति शास्त्र समूहम् नामबाट रचित पुस्तक अंग्रेजी – भारत जनविज्ञान समूहको लागि दिल्ली साइन्स फोरमद्वारा प्रकाशित पुस्तक नोट : (यो सामग्री विशेषगरी विज्ञानलाई सजिलोसँग बुझ्न नसक्ने आम जनसमुदाय र वालवालिकाहरूको लागि अत्यन्त उपयोगी छ।) अनुवाद तथा सम्पादन – नारायण गिरी कति चीजहरू !… Continue reading
-
पृथ्वीमा जीवको उत्पत्ति खोज सम्बन्धी वैज्ञानिक अवधारणा
✍नारायण गिरी पूरा लेख पढ्नको लागि लोकपाटी अनलाइनको तलको लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
माओत्सेतुङ र जनक्रान्ति एवं समाजवादी व्यवस्था निर्माणमा उनको योगदान
(माओको जीवनकाल एवम् चिनियाँ जनक्रान्ति, माओ नेतृत्वको चीन र माओका सिद्धान्तहरू) माओ जन्मजयन्तीको विशेष अवसरमा ✍नारायण गिरी पूरा लेख पढ्नको लागि दायित्वबोध अनलाइनको तलको लिंक क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159617/ Continue reading
-
पृथ्वीमा जीव उत्पत्तिसँग जोडिएका अनौठा घटना
✍नारायण गिरी पूरा लेख पढ्नको लागि लोकपाटी अनलाइनको तलको लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
प्राकृतिक विज्ञान र दर्शनशास्त्र
स्रोत – Frederick Engels – Dialectics of Nature, Progress Publishers, Moscow लेखक – फ्रेडरिक एङ्गेल्स। नेपाली रूपान्तरण – रमेश सुनुवार बुखनर प्रवृत्तिको उद्भव । जर्मन दर्शनको भौतिकवादमा गमन – विज्ञानमाथि नियन्त्रणको अन्त्य भयो – सतही भौतिकवादी लोकप्रियकरण देखापर्नु, जसमा भौतिकवादले विज्ञानको अभावको क्षतिपूर्ति गर्नुपर्यो । बुर्जुवा जर्मनी र आधिकारिक जर्मन विज्ञानको गंभीर अवन्नतिको समयमा यसको… Continue reading
-
कम्युनिष्ट नेता स्टालिन र समाजवादी व्यवस्था निर्माणमा उनका योगदानहरू
✍नारायण गिरी (स्टालिन जयन्तीको विशेष अवसरमा) जोसेफ स्टालिन बीसौं शताब्दीका सबैभन्दा चर्चित कम्युनिष्ट नेता तथा शासक थिए। स्टालिनलाई एक रहस्यमय व्यक्ति तथा नेताको रूपमा संसारमा चिनिन्छ। उनलाई संसारका पूँजीवादी तथा साम्राज्यवादीहरूले भयंकर विवादको घेरामा ल्याउने हरेक कोशिस गरे। पूँजीवादी तथा साम्राज्यावादी प्रचारप्रसार यन्त्र तथा मिडियाहरूले उनलाई सवर्त्र विरोध, आलोचना र बदनाम गर्ने कोशिस गरिरहे तर… Continue reading
-
सही विचार कहाँबाट आउँछ ?*
(मे १९६३) लेखक – माओत्सेतुङ स्रोत – SELECTED WORKS OF MAO TSE–TUNG Volume IX (दर्शन सम्बन्धी पाँच कृतिहरूमध्ये एक) मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? अहँ । के ती मगजमा सहजै उब्जन्छन् ? अहँ । ती त सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट वा भनूँ उत्पादनको निम्ति… Continue reading
-
मानव जाति – एक सविस्तार अध्ययन
✍नारायण गिरी हाम्रो संसारलाई लगभग साँढे चार अरब वर्ष पुरानो मानिन्छ। आधुनिक मानव पृथ्वीमा आएको लगभग दुईदेखि तीन लाख वर्ष भएको छ। यति लामो समयमा कति धेरै परिवर्तनहरू आए । कैयौं उथलपुथलहरू भए। मानिसले अन्तरीक्षको दूरी मापनसम्म सफलता हासिल गरे पनि आफ्नै उत्पत्ति र विकासको बारेमा पूर्ण रूपले जानकारी हासिल गर्न सकेको देखिंदैन। मानव इतिहास… Continue reading
-
Lenin’s Theory and its Foundations in the Practical Application of Marxism
By Narayan Giri Lenin made many changes to adapt Marxism to Russian conditions but he did not allow the spirit of Marxism to perish. V. I. Lenin (April 22, 1870 – January 21, 1924) not only explained the theoretical principles of Marxism, but also gave them practical form. He also established a communist system through… Continue reading
-
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
✍नारायण गिरी सम्पूर्ण लेख पढ्नको लागि समाचार दैनिक अनलाइनको यो लिंक क्लिक गर्नुहोस् – https://samachardainik.com/news-details/132658/2023-05-05 Continue reading
-
एङ्गेल्सको प्रसिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यको उत्त्पत्ति” को सारसंक्षेप
✍नारायण गिरी सबै पढ्नको लागि दायित्वबोधको यो लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159534/ Continue reading
-
Role of youth in maintaining social harmony
By Narayan Giri Only if social harmony is maintained, the society will move forward and if the harmony is broken, the society will go in the direction of decline. How to bring social harmony? The contribution of youth in building social harmony can prove to be very important. Youth has changeable ability, modernity, scientificity, social… Continue reading
-
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन
✍नारायण गिरी पूरा लेख पढ्नको लागि समाचार दैनिकको यो लिंकमा क्लिक गर्नुहोस् – https://samachardainik.com/news-details/133514/2023-05-25 Continue reading
-
समाजिक सद्भाव कायम राख्न युवाको भूमिका
✍नारायण गिरी सामाजिक सद्भाव कायम राख्ने हो भने मात्र समाज अगाडि बढ्छ र सद्भाव बिग्रँदा समाज पतनको दिशातिर जान्छ । सामाजिक सद्भाव कसरी ल्याउने त ? सामाजिक सद्भाव निर्माणमा युवाको योगदान निकै महत्वपूर्ण साबित हुनसक्छ । युवामा परिवर्तनशील क्षमता, आधुनिकता, वैज्ञानिकता, सामाजिक मनोविज्ञान र ऊर्जा हुन्छ । उनीहरूले कुनै पनि असम्भव कामलाई सम्भव बनाउन सक्छन्… Continue reading
-
समाजवादी आन्दोलनकी योद्धा रेड रोजाबाट प्राप्त गर्न सकिने शिक्षा र प्रेरणा
पूरा लेख पढ्नको लागि लोकपाटी अनलाइनको यो लिंक क्लिक गर्नुहोस् Continue reading
-
सामान्य विज्ञानको प्रकृति
स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON (यो उक्त पुस्तकको तेस्रो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्) अनुवाद तथा सम्पादन – नारायण गिरी यस अध्यायमा हामी विशेषज्ञहरूद्वारा गरिने त्यस रहस्यात्मक अनुसन्धानको के प्रकृति हुन्छ भन्ने प्रश्नमाथि विचार गर्नेछौं, जुन वैज्ञानिक दलद्वारा… Continue reading
-
मार्क्सवादको व्यवहारिक प्रयोगमा लेनिनबाट प्रतिपादित सिद्धान्त र त्यसका आधारहरू
✍नारायण गिरी पूरा लेख पढ्नको लागि यो लिंक क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159459/ Continue reading
-
Paulo Freire and his philosophy of education
By Narayan Giri “Education does not change the world. Education changes people. People change the world. – Paulo Freire A Brief Biography of Paulo Freire Paulo Freire was a Brazilian philosopher. He believed in the transformative power of education. He abolished the traditionalist system of education and developed a socialist, democratic and participatory approach. According… Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -६ )
स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज“ अनुवादक तथा सम्पादक –रमेश सुनुवार –नारायण गिरी कम्प्युर तथा वस्तु–विषय सीमारेखा कम्प्युटर तथा यससँग सम्बन्धित संचार–प्रणालीले वस्तु–विषय सम्बन्धहरूमा नयाँ आयाम जोडिरहेको छ । कम्प्युटरको सबभन्दा ठूलो विशेषता के हो भने यसले लेखनको “वस्तु–स्वरूप” लाई, त्यसको “ठोस” स्वरूपलाई समाप्त गर्दछ, वस्तु तथा व्यक्ति (लेखक तथा पाठक) लाई “डिकन्स्ट्रक्ट” रचनाविहीन बनाउँदछ,… Continue reading
-
पृथ्वीमा जीवको उत्पत्ति तथा विकास- एक अध्ययन
✍नारायण गिरी जीवको उत्पत्तिको विषय धेरै समय अगाडिदेखि वैज्ञानिक समुदायहरूको बीचमा सबभन्दा आकर्षक र विवादित विषयहरूध्ये एक हो। यसको विषयमा कैयौं सिद्धान्तहरू प्रस्तावित गरिए पनि पृथ्वीमा जीव कसरी शुरू भयो र कसरी उत्पन्न भयो भन्ने कुराको सटिक प्रणाली एक रहस्यमै रहेको छ। आदि कालदेखि नै मानव मस्तिष्क आफू लगायत पृथ्वीमा जीवन कहाँबाट आए ? विभिन्न… Continue reading
-
नेपालीहरूको महान चाड दशैं उत्सवको सेरोफेरो
✍नारायण गिरी पूरा लेख पढ्नको लागि लोकपाटीको यो लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -५ )
स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज” अनुवादक तथा सम्पादक –रमेश सुनुवार –नारायण गिरी पोस्ट–मोडर्निज्म, पोस्ट–स्ट्रक्चरलिज्म र डिकन्ट्रक्सनिज्म अंग्रेजीका उपर्युक्त शब्दहरू निहित गहन अर्थको धेरै नजिक छन्, त्यसकारण हामीले तिनीहरूको अनुवाद गर्नुको बदला अंग्रेजी शब्दहरूकै प्रयोग बढी उचित मानेका छौं । यद्यपि हाम्रो भाषामा तिनीहरूलाई उत्तर–आधुनिकवाद, उत्तर–संरचनावाद र विनिर्माणवाद भन्न सक्दछौं ।… Continue reading
-
A study of youth problem solving methods
By Narayan Giri Since the youth are the main foundation and strength of the country and society, if the state does not go in the direction of solving all their problems, it will have a serious negative impact. If the youth remain in a problematic situation, the progress of the country will be blocked and… Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -४ )
स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज” अनुवादक तथा सम्पादक –रमेश सुनुवार –नारायण गिरी समयको बदलिंदो भूमिका र दर्शन माइक्रो-इलेक्ट्रोनिक क्रान्ति स्वयं अति द्रूत गतिहरूको प्रयोगमा आधारित छ । यसले हामीलाई यस्ता नवीन माध्यम उपलब्ध गराएको छ, जसको सहायताबाट विभिन्न प्रक्रियाहरूको अझ गहन अध्ययन गर्न सकिन्छ । साथसाथै हामीलाई नयाँ विज्ञान पनि… Continue reading
-
संसारको पहिलो कम्युनिष्ट व्यवस्था ‘पेरिस कम्युन’ : किन र कसरी असफल भयो ?
✍ नारायण गिरी पूरा लेख पढ्नको लागि ‘दायित्वबोध’ को यो लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159375/ संसारको पहिलो कम्युनिष्ट व्यवस्था ‘पेरिस कम्युन’ : किन र कसरी असफल भयो ? नारायण गिरी Continue reading
-
शिक्षा उत्पीडितका लागि संसार बदल्ने हतियार हो : पाउलो फ्रेरे
✍नारायण गिरी (लोकपाटी डट कम अनलाइनमा प्रकाशित ) पूरा लेख पढ्नको लागि ‘लोकपाटी’ अनलाइनको यो लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
A study of various problems of youth power
By Narayan Giri While considering the youth, serious problems related to them such as illiteracy, unemployment, addiction, bad behavior, criminal activities, vagrancy, hooliganism, dereliction of duty, etc. should also be considered. These tendencies of the youth have a negative impact on any country and society. These types of social, economic, political, cultural problems related to… Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -३ ) – क्वान्टम क्रान्ति
स्रोत – अनिल राजिमवालेको पुस्तक “वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज“ अनुवादक तथा सम्पादक –रमेश सुनुवार –नारायण गिरी क्वान्टम क्रान्ति तथा दर्शनमा संकट २०औं शताब्दीको आरम्भमा जन्मिएको क्वान्टम भौतिक-विज्ञानले विज्ञानको रूप पूर्णतया बदलेको छ । क्वान्टम खोजहरू यस शताब्दीको विज्ञानका, शायद विज्ञानको समुच्च इतिहासका, सबभन्दा ठूला खोजहरू सिद्ध भइरहेका छन् । यी खोजहरूको परिणाम वा प्रभाव… Continue reading
-
Summary of Leo Tolstoy’s world famous novel “Anna Karenina”
✍- Narayan Giri Leo Nikolayevich Tolstoy (9 September 1828 – 7 November 1910) was a famous Russian writer. He is also regarded as one of the world’s leading novelists. He is also the creator of Tolstoyism, whose philosophy is currently used in various fields. He was nominated for the Nobel Prize from 1902 to 1906… Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -२ )
✍अनिल राजिमवाले अनुवादक तथा सम्पादक –रमेश सुनुवार -नारायण गिरी ‘डाइलेक्टिक्स’ र हेगेल : लेनिनको खण्ड-३८ माथि पुनर्विचार यहाँ हामी ”डाइलेक्टिक्स” (dialectics) शब्दको प्रयोग गरिरहेका छौं । हाम्रो भाषामा यसको लागि सदा नै ‘द्वन्द्ववाद’ शब्दको प्रयोग गरिएको छ; कहिलेकाहीं ‘विरोधाभाष’, ‘अन्तर्विरोध’, इत्यादि शब्दहरूको पनि प्रयोग गरिन्छ । तर हाम्रो बुझाईमा ‘द्वन्द्व’ र ‘द्वन्द्ववाद’ को बदला ”डाइलेक्टिक्स”… Continue reading
-
Youth power and their participation in politics
By Narayan Giri There is an integral relationship between youth and politics. Politics is not a matter that is done only for the sake of political value, prestige, dignity, position, but politics is something that is done for overall development and prosperity by making the right policy of the state. Therefore, without youth involvement in… Continue reading
-
सूचना–क्रान्ति र दर्शनमा संकट (भाग -१ )
✍अनिल राजिमवाले अनुवादक तथा सम्पादक -रमेश सुनुवार -नारायण गिरी सम्पूर्ण पृथ्वी सूचनातरंगहरूद्वारा घेरिइसकेको छ, जसका आवृत्ति, गति र विविधता बढ्दै गइरहेका छन् भन्ने कुरा स्पष्ट भइसकेको छ । यो केवल एउटा प्राविधिक घटना मात्र होइन; यो बढीभन्दा सामाजिक घटना बन्दै गइरहेको छ । यी सबैभन्दा पनि बढी यो एउटा गहन मानसिक घटना हो, जसले सम्पूर्ण… Continue reading
-
संसारका कम्युनिष्टहरूको सर्वप्रिय ‘अन्तर्राष्ट्रिय गीत’ का रचियता यूजें पोत्तर
(यूजें पोत्तरको जन्म जयन्तीको विशेष अवसरमा) ✍नारायण गिरी युगधारा अनलाइन (www.yugdhara.com) मा प्रकाशित पूरा लेख पढ्नको लागि युगधाराको यो लिङ्कमा क्लिक गर्नुहोस् – Continue reading
-
पाउलो फ्रेरेको शिक्षा-दर्शन : व्यक्ति र समाज परिवर्तनका आधार
✍नारायण गिरी पूरा लेख पढ्नको लागि ‘लोकपाटी’ अनलाइनको यो लिंकमा क्लिक गर्नुहोस् – https://lokpati.com/2023/10/237235/ Continue reading
-
सामान्य विज्ञानको विकासको प्रक्रिया
स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON (यो उक्त पुस्तकको दोस्रो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्) अनुवाद तथा सम्पादन – नारायण गिरी यस अध्यायमा “सामान्य विज्ञान” शब्दको प्रयोग यस्तो अनुसन्धानको लागि गरिनेछ, जुन पछिल्लो एक वा अनेक वैज्ञानिक सफलताहरूमा पूर्ण… Continue reading
-
Buddhist Philosophical Reflections on the ‘Tripitaka’
✍ Narayan Giri Gautama Buddha (563-483BC) was born in Nepal. He is not the creator of this world, nor is he a god. He is the most eccentric personality in history and the founder of logical path of knowledge. According to Buddha, anyone in this world can attain enlightenment. Buddha was a simple person. He… Continue reading
-
On youth
By Narayan Giri Young people are the basis of development of any nation, country and society. They are an integral part of any nation, country and society. They are the most energetic part and hence a lot of expectations are placed on them. With the right thinking and ability, the youth can contribute significantly to… Continue reading
-
Synopsis of Dostoyevsky’s famous novel ‘Crime and Punishment’
By Narayan Giri There are very few writers about whose work critics have offered so many conflicting views and interpretations at all times, as about the work of Dostoyevsky. But it is also true that there are very few writers whose works have aroused as much interest in the whole world as Dostoyevsky. In spite… Continue reading
-
Youth Manpower and Economic Development
By Narayan Giri Economic development is a positive and qualitative change in production and consumption, the basic activities of the economy. Similarly, qualitative changes in the areas of physical infrastructure, education, health, employment, etc. are also called economic development. A radical change in the productive capacity of the means of production is economic development. In… Continue reading
-
कम्युनिष्ट शिक्षाः श्रम र सामूहिकताको सबाल
लेखक- मिखाइल कालिनिन अनुवाद – नारायण गिरी पूरा पढ्नको लागि तलको युगधारा डट कमको लिंक खोलेर हेर्नुहोला – Continue reading
-
An Introductory Study of Philosophy and Eastern Philosophy
By Narayan Giri Through which the real essence is experienced, that is philosophy. The English word philosophy literally means “affection for knowledge”. Philosophy in the broadest sense is a way of examining things, nature and man in their origin and purpose. Philosophy is a powerful belief about life. Philosophy is related to knowledge and philosophy… Continue reading
-
क्रान्तिकारी कम्युनिष्ट नेता गोञ्जालो, पेरूको क्रान्ति युद्ध र गोन्जालोका विचारहरूको अध्ययन
✍– नारायण गिरी गोञ्जालोको जीवनकाल र पेरूको क्रान्ति युद्ध गोञ्जालो पेरू कम्युनिष्ट पार्टी (साइनिङ पाथ) का नेता, क्रान्तिकारी विचारक र पेरूको जनयुद्धका नेता थिए। मार्क्सवाद-लेनिनवाद-माओवादलाई संश्लेषित रूपमा विकास गर्ने गोञ्जालालाई पेरूमा मात्र होइन, संसारमा नै अत्यन्तै महत्त्वपूर्ण कम्युनिष्ट क्रान्तिकारी नेताको रूपमा हेरिन्छ। विशेषगरी माओवादलाई संश्लेषण गर्नमा उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए। गोञ्जालोले लेनिन र… Continue reading
-
A Study of Marquez’s World Famous Novel “One Hundred Years of Solitude”
By Narayan Giri Gabriel García Márquez (6 March 1927 – 17 April 2014) was a Nobel Prize-winning author and literary figure. His early childhood years were spent in Aracatá, a small town on the Caribbean coast of Colombia’s northern coast. Here he was brought up as an only child with his Grandfather, Grandmother and three… Continue reading
-
मार्केजको विश्व प्रसिद्ध उपन्यास “एकान्तका सय वर्ष” – एक सूक्ष्म अध्ययन
✍ -नारायण गिरी गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए। उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारिवियन क्षेत्रस्थित अराकाटा नामक एउटा सानो शहरमा बिते। यहाँ उनी आफ्ना बाजे-बज्यै र तीन फूपुसँगै एकांकी बालकको रूपमा पालिए। बाजेको घरमा बितेका बचपनले नै उनको रचना-संसारलाई जन्म… Continue reading
-
उत्पीडितहरूको शिक्षाशास्त्र -१
(उत्पीडितहरूको शिक्षाशास्त्रको औचित्य, उत्पीडक र उत्पीडितहरूको अन्तर्विरोध र त्यसको समाधान, उत्पीडन र उत्पीडक, उत्पीडन र उत्पीडित, मुक्तिको पारस्परिक प्रक्रिया) लेखक – पाउलो फ्रेरे अनुवाद तथा सम्पादन – नारायण गिरी र खगेन्द्र गिरी अमानवीकरणको समस्यालाई मूल्याश्रित दृष्टिकोण१ बाट हेर्दा यो प्रायः मानव जातिको केन्द्रीय समस्या रहदैँ आएको छ तर अब यसको चरित्र एक यस्तो चिन्ता बनेको… Continue reading
-
Synopsis of Hermann Hesse’s World Famous Novel “Siddhartha”.
By Narayan Giri On July 2, 1877, Hermann Hesse was born into a staunchly religious family in the Black Forest of calw, Germany. Harman’s mother was the daughter of a Christian missionary and father John Hesse was himself a staunch religious missionary. Harmann was a scholar of many languages, while in India he prepared a… Continue reading
-
A study of “War and Peace”, a great novel of world literature
By Narayan Giri “War and Peace” is a huge novel by world famous Russian writer Leo Tolstoy. “War and Peace” is such a fictional work, which shocked many people in the world. This work managed to reach the top of the discussion in the world. The book is extensive. Perhaps this must be the greatest… Continue reading
-
माओत्से-तुङको जीवनकाल, चिनियाँ जनवादी क्रान्ति र माओको नेतृत्वमा रहेको चीन
(माओ स्मृति दिवसको सन्दर्भमा) ✍नारायण गिरी माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो। उनका पिता माओ यिछाङ साना जमिनका मालिक (किसान) थिए । उनका पिता कन्फ्युसियन थिए भने आमा बौद्ध धर्ममा आस्था राख्थिन् । उनको बुबाको स्वभाव कठोर थियो तर उनकी आमा… Continue reading
-
The role of youth in country upliftment and social development
By Narayan Giri Youth are the structural and functional framework of a country. The foundation of every country’s success is the youth generation and their achievements. The future of the country lies in the overall development of the youth. Therefore, the youth play an important role in building the country. Youth power is the foundation… Continue reading
-
वैज्ञानिक विकासमा इतिहासको भूमिका
स्रोत – The Structure of Scientific Revolutions – Thomas S. Kuhn, THE UNIVERSITY OF CHICAGO PRESS, LTD., LONDON (यो उक्त पुस्तकको पहिलो अध्याय हो र अन्य अध्यायहरू क्रमशः प्रकाशित हुँदै जानेछन्) अनुवाद तथा सम्पादन – नारायण गिरी विकास–क्रमलाई जीवन–घटनाहरू र क्रमिक संचयी विकासको रूपमा हेरिनुपर्दछ भन्ने विज्ञानको इतिहासको परम्परा रहेको छ। यसको कारणले नै विज्ञानको… Continue reading
About Me
I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.
म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।
यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन, जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।
I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.
Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.
श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।
Thank you for respecting the labor.
Recent Posts
- संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-७
- प्रेमचन्दको प्रसिद्ध उपन्यास ‘निर्मला’ को सारसंक्षेप
- कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तकहरू – PDF
- महान नेता लेनिन र विश्व कम्युनिष्ट व्यवस्थामा उनको महत्त्वपूर्ण योगदान
- संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-६
Newsletter
डिजिटल पुस्तकालय (digital library) –
विज्ञान-प्रविधि (Science-Technology)
Documentaries and YouTube channels
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)
English Digital Books : Part – 1 (world communist special books)
English Digital Books : Part – 2
English Digital Books : Part – 3
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५