-
युवाबारे : देश उत्थान र समाज विकासमा युवाको भूमिका
✍नारायण गिरी युवा देशका संरचनात्मक र कार्यात्मक ढाँचा हुन्।हरेक देशको सफलताको आधार युवा पुस्ता र उनीहरूका उपलब्धिहरू हुन्। देशको भविष्य युवाहरूको सर्वांगीण विकासमा निहित हुन्छ।त्यसैले युवाले देश निमार्णमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। युवा शक्ति देश र समाजका आधार हुन्।युवाले देश र समाजलाई नयाँ शिखरमा लैजान्छन्।युवाहरू देशका वर्तमान हुन् भने भविष्य र भूतका पुल पनि हुन्।युवाहरू… Continue reading
-
अन्तर्विरोधबारे*
अगस्त १९३७ लेखक – माओत्सेतुङ स्रोत – Selected works of Mao Tse-Tung Volume I, On Condradiction. माओको दर्शनबारे पाँच कृतिहरूमध्ये एक वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार… Continue reading
-
ताओ – एक मार्ग र यसको सामर्थ्य
ताओ ते चिङ (The Way and its Power) लेखक – लाओत्से अनुवाद – नारायण गिरी अनुवादकीय ताओ ते चिङ (ताओ एक मार्ग र यसको सामर्थ्य) का रचनाकार लाओत्सेको जन्म र मृत्युको कुनै वास्तविक अभिलेख रहेको पाइँदैन।उनलाई कसैले ई.पू. ५०० मा जन्मिएका भन्छन् भने कसैले ई.पू. ६०४ मा जन्मिएका हुन् भनेका छन्।यिनलाई हुनान प्रान्तमा जन्मिएका र… Continue reading
-
युवाहरूको बारेमा एक संक्षिप्त परिचय (A Brief Introduction About Youth)
✍नारायण गिरी युवाहरू कुनै पनि राष्ट्र, देश र समाज विकासका आधार हुन् ।उनीहरू कुनै पनि राष्ट्र, देश र समाजका अभिन्न अंग हुन्छन्। तिनीहरू सबैभन्दा ऊर्जावान भाग हुन् र त्यसैले तिनीहरूबाट धेरै अपेक्षाहरू हुन्छन्। सही सोच र क्षमतासहित युवाले समग्र विकास क्षेत्रमा महत्त्वपूर्ण योगदान गरी देश र समाजलाई अगाडि बढाउन सक्छन् ।युवा ऊर्जाले भरिएको नदी जस्तै… Continue reading
-
व्यवहारबारे*
ज्ञान र व्यवहारको सम्बन्धका विषयमा, थाहा पाउनु र गर्नुको सम्बन्धका विषयमा जुलाई १९३७ लेखक – माओत्सेतुङ स्रोत – Selected Works of Mao Tse-Tung Volume I, On Practice. माओको दर्शनबारे पाँच कृतिहरूमध्ये एक मार्क्सभन्दा अघि, भौतिकवादले ज्ञानको समस्यालाई मानिसको सामाजिक प्रकृतिभन्दा छुट्टै राखेर र मानिसको ऐतिहासिक विकासभन्दा छुट्टै राखेर हे-यो र त्यसैले सामाजिक व्यवहारमा ज्ञानको निर्भरतालाई,… Continue reading
-
एङ्गेल्सको प्रसिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यको उत्त्पत्ति” को सारसंक्षेप
✍- नारायण गिरी परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति लुइस हेनरी मोर्गनको शोध अनुसार फ्रेडरिख एङ्गेल्सद्वारा सन् १८८४ मा लेखिएको एक ऐतिहासिक भौतिकवादी ग्रन्थ हो।यो पुस्तकलाई एक प्रारम्भिक मानवशास्त्रीय कार्य भनिन्छ र यसलाई पारिवारिक अर्थशास्त्रमा पहिलो प्रमुख कार्यहरूमध्ये एक महत्वपूर्ण कार्य मानिन्छ।यो पुस्तक तत्कालीन समाजको आधारभूत नारीवादी आलोचना हो तथा समतापरक साम्यवादी समाजको सपना हो।यही… Continue reading
-
दर्शनको इतिहास : भौतिकवाद तथा आदर्शवाद बीचको संघर्षको इतिहास
स्रोत – What is Dialectical Materialism ? – Vassily Krapivin, Progress Publishers अनुवाद तथा सम्पादन – नारायण गिरी १) भौतिकवाद र आदर्शवादको उत्पत्ति र यसको निरन्तर संघर्ष विश्वको बारेमा विचारहरूको एक प्रणालीको, एक दृष्टिकोणको रूपमा दर्शनको जन्म दासहरूमाथि स्वामित्वयुक्त समाजमा अर्थात् दाससमाजमा भयो । आदिम सामुदायिक समाजमा दार्शनिक चिन्तन आफ्नो भ्रूण अवस्थामा थियो । त्यस… Continue reading
-
समाजवादको इतिहासको पुनर्मूल्याङ्कन
स्रोत – अनिल राजिमवालेको एक प्रसिद्ध हिन्दी पुस्तक ‘वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज’ अनुवादकहरू -रमेश सुनुवार – नारायण गिरी जस्तो कि सुविदित छ, अक्टुवर २५ (७ नोभेम्बर, १८१७) मा इतिहासको एउटा महत्वपूर्ण घटना, रुसी क्रान्ति, भयो । क्रान्ति विशिष्ट आन्तरिक र यूरोपीय परिस्थितिहरूमा भयो, जसमाथि हामी पछि विवेचना गर्नेछौं । लेनिनले यसलाई एउटा नयाँ युगको… Continue reading
-
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन
✍-नारायण गिरी ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्ष एन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक मध्यमवर्गीय परिवारमा भएको थियो।उनका पिता फ्रान्सिस्को ग्राम्सी थिए भने माता गिसेपिना मर्सिया थिइन्।उनका पिता एक राजस्व अधिकारी थिए।२७… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : जैन दर्शनको एक अध्ययन
✍नारायण गिरी जैन दर्शन पूर्वीय दर्शनको नास्तिक दर्शन अन्तर्गत पर्ने एक पुरानो दर्शन हो।यसले वेदका शिक्षाहरूको खण्डन गर्दछ।जैन शब्दको व्युत्पत्ति ‘जिन’ बाट भएको हो र जसको अर्थ हुन्छ – विजयी अर्थात् जसले आफ्ना इच्छाहरू र भावनाहरूमाथि विजय प्राप्त गरेको हुन्छ, त्यसलाई जैन भनिन्छ।यो दर्शनको प्रारम्भ उत्तर वैदिक युगमा भएको हो। शुरूमा जैन मत धर्मको रूपमा… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : चार्वाक (लोकायत) दर्शनको एक अध्ययन
✍नारायण गिरी चार्वाक दर्शनलाई मानव जीवनको एक प्राचीन दर्शनको रूपमा लिने गरिन्छ।यो दर्शनलाई लोकायत वा लोकायतिक पनि भनिन्छ।लोकमा अन्यन्त प्रिय भएकोले लोकायत भनिएको हो। जुन मत मानिसहरूको बीचमा व्याप्त छ, जुन विचार सर्वसाधारणमा प्रचलित छ, त्यसलाई लोकायत भनिन्छ।यसलाई सामान्य मानिसहरूबाट प्राप्त विचार पनि भनिन्छ।यसमा लोकसँग गहिरो लगावलाई महत्त्व दिइएको छ र परलोकमा अविश्वासलाई व्यक्त गरिएको… Continue reading
-
गौतम बुद्धको रहस्यपूर्ण जीवनकाल र उनका शिक्षाहरू
✍नारायण गिरी (२५६७औं बुद्ध जयन्तीको विशेष अवसरमा ) गौतम बुद्धको जन्म नेपालको शाक्य गणराज्यको तत्कालीन राजधानी कपिलवस्तुमा ईसापूर्व ५६३ वैशाख पूर्णिमाको दिन भएको थियो । उनका पिताको नाम शुद्धोधन थियो, जो एक क्षत्रीय राजा थिए र उनकी आमाको नाम महामाया (मायादेवी) थियो। गौतमको जन्म भएको ७ दिनमै उनकी आमाको मृत्यु भएको थियो । यसपछि उनलाई… Continue reading
-
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
✍नारायण गिरी (२०५औ मार्क्स जयन्तीको विशेष अवसरमा) दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : वेदान्त दर्शनको एक अध्ययन
✍नारायण गिरी वेदान्त दर्शन ज्ञानयोगको एक स्रोत हो, जसले व्यक्तिलाई ज्ञान प्राप्तिको दिशामा अभिप्रेरित गर्दछ भन्ने मान्यता राखिन्छ। वेदको अन्तलाई वेदान्त भनिन्छ।वेदहरूको ज्ञानमार्गीय अंश नै वेदान्त दर्शन अन्तर्गत आउँदछ।यसको मुख्य स्रोत उपनिषद भएकोले नै यसलाई उपनिषद दर्शन पनि भनिन्छ ।सम्पूर्ण उपनिषद, श्रमद्भागवत गीता र ब्रम्हसूत्र यो दर्शनका आधार ग्रन्थको रूपमा मानिन्छन्।वेदान्तमा जति कुराहरूको उल्लेख छ,… Continue reading
-
अन्तर्राष्ट्रिय मजदूर आन्दोलन (मई दिवस) को इतिहास
मई दिवसको विशेष अवसरमा अलेक्जेण्डर ट्रेक्टनबर्ग भाषान्तरण तथा सम्पादन – नारायण गिरी मई दिवसको जन्म कामको घण्टा कम गर्ने आन्दोलनसँग अटुट रूपले जोडिएको छ।कामको घण्टा कम गर्ने यो आन्दोलनको मजदूरहरूको लागि अत्यन्तै धेरै महत्त्व रहेको छ।जब अमेरिकामा फ्याक्ट्री-व्यवस्था शुरु भयो, लगभग त्यही बेलादेखि यो संघर्षको उदय भयो। यद्यपि अमेरिकामा बढी वेतनको माग शुरुवाती हड्तालहरूमा सबभन्दा… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : मीमांसा दर्शनको एक अध्ययन
✍नारायण गिरी मीमांसा दर्शन जैमिनि (ई.पू. चौथो शताब्दी) ले प्रवृत्तिमार्गी गृहस्थीहरू तथा कर्मकाण्डीहरूको लागि बनाएका हुन्।यसलाई जैमिनी दर्शन पनि भन्ने गरिएको पाइन्छ।मीमासा दर्शनलाई पूर्व मीमांसा पनि भनिन्छ।मीमांसा दर्शनलाई कर्म मीमांसा, धर्म मीमांसा, मूल्य मीमांसा र यज्ञ मीमांसा पनि भनिन्छ।यो दर्शन कर्म सिद्धान्तको सबभन्दा प्रबल समर्थक हो र यसका अनुसार कर्म गरी मानिसले सर्वोच्च पुरुषार्थ प्राप्त… Continue reading
-
लेनिनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर समाजवादी क्रान्ति
(लेनिन दिवसको विशेष अवसरमा) ✍नारायण गिरी भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो। उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो ।उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए। उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए ।लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका थिए तर जेठो… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : वैशेषिक दर्शनको एक अध्ययन
✍नारायण गिरी वैशेषिक दर्शनका प्रवर्तक महर्षि कणाद हुन् र उनको वैशेषिक सूत्र नै यो दर्शनको मूल प्रमाणिक ग्रन्थ हो।कणभुक, उलूक र काश्यप जस्ता कणादका अन्य धेरै नामहरू पनि रहेका छन्।प्रशस्तपादको पदार्थधर्मसंग्रह वैशेषिक सूत्रको टीका हो। उदयन र श्रीधर पनि यसका अन्य टीकाकार मानिन्छन्।वैशेषिक दर्शनले विशेष नामक पदार्थमा बल दिँदै त्यसको विस्तृत विवेचना गर्दछ।न्याय र वैशेषिक… Continue reading
-
दर्शन : लाओत्सेको ताओ दर्शन (ताओवाद) एक अध्ययन
✍नारायण गिरी ताओवाद ब्रम्हाण्डको आवश्यक एकता, पत्यावर्तन, ध्रुबीकरण, शाश्वत चक्र, सबै मतभेदहरूलाई समतल गर्ने, सबै मानकहरूको सापेक्षता, दिव्य ज्ञान र सबैको पुनरागमनमाथि जोड दिने जीवनको दर्शन हो।ताओवादलाई ब्रम्हाण्डको परिवर्तनकारी ज्ञानको रूपमा पनि लिइन्छ।ताओवाद मुख्यगरी महानताको रूपमा विनम्रताको गुणमा आधारित छ। ताओवादले सादगी र निस्वार्थता, गैरउद्देश्यपूर्ण कारवाहीको जीवन जिउने र सहजताको सार व्यक्त गर्ने कुरालाई दर्शाउँदछ।ताओवाद… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : न्याय दर्शनको एक अध्ययन
✍नारायण गिरी न्याय दर्शनका पवर्तक महर्षि गौतम (अक्षपाद) हुन र यसको मुख्य ग्रन्थ गौतमकृत ‘न्यायसूत्र’ हो, जसको श्रेय गौतम (लगभग दोस्रो शताआदी ईपू) लाई दिइन्छ।यसलाई पदार्थमीमांसात्मक प्रणाली पनि भनिन्छ।यो प्रथम धाराको प्राचीन न्याय हो भने यसमा मुख्य विषय पदार्थमीमांसा हो। न्याय प्रणाली गौतम र उनका महत्त्वपूर्ण प्रारम्भिक भाष्यकार वात्स्यायन (लगभग ४५० ईपू) देखि लिएर उदयन… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : योग दशर्नको एक अध्ययन
✍नारायण गिरी पूर्वीय दर्शनहरूमध्ये योग दर्शन विश्वव्यापी रूपमा लोकप्रिय छ।यो दर्शन एक धेरै महत्त्वपूर्ण र साधकहरुको लागि परम उपयोगी मानिन्छ।यो दर्शनमा खण्डन-मण्डनको लागि युक्तिवादको अबलम्बन नगरी सरलतापूर्वक अत्यन्तै कम शब्दमा आफ्नो सिद्धान्त निरूपण गरिएको छ। योगदर्शन पनि द्वैतवादी दर्शन हो। योग दर्शनले हामीलाई आत्म-शुद्धि र आत्म-नियन्त्रणको व्यावहारिक मार्ग देखाउँछ।योग दर्शनको उद्देश्य मानिसलाई सम्पूर्ण रूपले आनन्द… Continue reading
-
दर्शन : पूर्वीय दर्शन : सांख्य दर्शनको एक अध्ययन
✍नारायण गिरी सांख्य दर्शनको शाब्दिक अर्थ संख्या अथवा अंक हुन्छ।सांख्य शब्द ‘सं’ र ‘ख्या’ को संयोगले बनेको छ र ‘सं’ को अर्थ सम्यक तथा ‘ख्या’ को अर्थ ज्ञान हुन्छ।त्यसैले सांख्यको वास्तविक अर्थ सम्यक ज्ञान अर्थात पुरूष र प्रकृति बीचको भिन्नताको ज्ञान हुनजान्छ। सांख्यको अर्थ नै तत्वहरूको ज्ञान हो, जसबाट जीवले मुक्ति पाउन सकोस् भन्ने हुन्छ।यसको… Continue reading
-
दर्शन : पूर्वीय दर्शनको एक परिचयात्मक अध्ययन
✍नारायण गिरी दर्शन शब्द संस्कृत शब्द दृष्टिबाट आएको हो।जसको माध्यमबाट वास्तविक तत्वको अनुभव हुन्छ, त्यो दर्शन हो। अङ्ग्रेजी शब्द फिलोसोफीको शाब्दिक अर्थ “ज्ञानको लागि स्नेह” हो। व्यापक अर्थमा दर्शन भनेको वस्तु, प्रकृति र मानिसलाई यसको उत्पत्ति र लक्ष्यमा जाँच गर्ने तरीका हो।दर्शन जीवनको बारेमा एक शक्तिशाली विश्वास हो।शब्द व्युत्पत्तिको दृष्टिकोणले दर्शन शब्द संस्कृत भाषाको मूल… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – ४)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) २३) इतिहासको संकट, पूँजीवाद एवं पूँजीवादी समाजको उत्पत्ति मार्क्सले पूँजीवादलाई ऐतिहासिक सन्दर्भका साथ समीक्षा गरेका छन् । यद्यपि केही विद्वानहरूले यसलाई इतिहासको आर्थिक व्याख्या पनि भनेका छन्। तर यिनीहरूका बारेमा जे भने पनि कुरा लगभग एउटै छ। इतिहासको आर्थिक अध्ययनबाट मार्क्स सामाजिक परिवर्तनको मुख्य आधार उत्पादनका… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – ३)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) १५) श्रम–शक्तिको मूल्य एवं अतिरिक्त मूल्यको परिवर्तनशीलता एक विशेषज्ञ अर्थशास्त्रीका रूपमा मार्क्सले ‘पूँजी’ मा श्रम शोषणलाई बढावा दिने ती सबै अवस्थाहरूलाई गम्भीरतापूर्वक चिन्तन गर्दछन्। साथसाथै उनी पूँजीवादी शोषणको आधार बनेका ती प्रविधिहरूको पनि गहिरो समीक्षा गर्छन्। पुस्तकको सत्रौं अध्यायमा उनले श्रमशक्ति र नाफाका विभिन्न पक्ष र… Continue reading
-
मार्क्सवादी सिद्धान्तको अध्ययन
✍- नारायण गिरी कार्ल मार्क्सको सामान्य परिचय क्रान्तिकारी र वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो। उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्। छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेनरिक मार्क्स एक वकिल थिए र उनकी… Continue reading
-
जन-क्रान्तिका नेता माओत्से-तुङका विचारहरूको अध्ययन
✍नारायण गिरी माओत्से-तुङ (२६ डिसेम्बर १८९३ – ९ सेप्टेम्बर १९७६) ले अत्यन्तै प्रभावशाली एवं सृजनात्मक ढंगले तथा सर्वाङ्गीण रूपले मार्क्सवाद-लेनिनवादको उत्तराधिकार प्राप्त गरेका छन्, त्यसको विकास गरेका छन् र त्यसलाई धेरै उचाइमा पुर्र्यादिएका छन्। माओले पनि इतिहासको भौतिक व्याख्या तथा वर्गसंघर्षको सिद्धान्तको व्याख्या त्यसरी नै गर्दछन्, जसरी मार्क्स र लेनिनले गरेका थिए। माओ–त्से–तुङ क्रान्तिकारी राजनीतिज्ञ… Continue reading
-
समाजवादी क्रान्तिका महान नेता भी.आइ. लेनिनका विचारहरूको अध्ययन
✍नारायण गिरी लेनिनका सिद्धान्त र यसका आधारहरू भी. आइ. लेनिन (२२ अप्रिल १८७० – २१ जनवरी १९२४) ले मार्क्सवादी सिद्धान्तहरूको विहंगम व्याख्या मात्र गरेनन् उनले ती सिद्धान्तहरूलाई व्यवहारिक रूप पनि दिए।उनले रूसमा क्रान्तिद्वारा कम्युनिष्ट व्यवस्थाको स्थापना पनि गरे।लेनिनले मार्क्सवादलाई व्यवहारिक नवीनतामा जोडे।मार्क्सले पूँजीवादी व्यवस्थाको जसरी व्याख्या गरेका थिए त्यसरी नै लेनिनले साम्राज्यवादी व्यवस्थाको व्याख्या गरे।यसरी… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – २)
– नारायण गिरी (भाषान्तरण , सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) ८) अतिरिक्त मूल्य ‘पूँजी’ को अर्को अध्यायमा मार्क्सले अतिरिक्त मूल्य दरको व्याख्या गरेका छन् । अतिरिक्त मूल्य भनेको उत्पादनको बिक्री मूल्यबाट लागत मूल्य घटाएर प्राप्त हुने पूँजीको मात्रा हो। पूँजीपतिले यसलाई आफ्नो अधिकार ठान्छ । मालिक भएकोले उसले यसलाई अधिकारको भावससहित स्वीकार गर्दछ। अतिरिक्त मूल्यको… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – १)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) ‘पूँजी’ मार्क्सको सबैभन्दा ठूलो र महत्त्वपूर्ण रचना हो । मार्क्सको यो पुस्तक उनको बीस वर्षको गम्भीर अध्ययनको परिणाम थियो । यसमा उनले आफ्नो समयको प्रचलित दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्रको गम्भीर विश्लेषण प्रस्तुत गरेका छन् । उनले यो पुस्तक सन् १८४६ बाट लेख्न शुरु गरेका थिए। यस… Continue reading
-
श्रीमद्भागवत गीताभित्रको प्रविष्टीकरण
✍नारायण गिरी गीताको विचार सरल, स्पष्ट र प्रभावकारी छ।तर गीतामा धेरैजसो उपनिषदका विचारहरू दोहोरिएको पाइन्छ।उपनिषद धेरै जटिल छ तर गीता धेरै सरल र विश्लेषणतात्मक छ।त्यसकारण यसलाई जोकोही सर्वसाधारणले सजिलैसँग बुझ्न सक्छन्।एक हिन्दु धार्मिक ग्रन्थ महाभारतको भीष्मवर्वमा संसारको र आध्यात्मको ज्ञान दिइएको छ।त्यसलाई नै श्रीमद्भागवत गीताको उपदेश भनिन्छ।लगभग ५ हजार वर्ष पहिलेको कुरा हो। धर्मलाई साथ… Continue reading
-
गौतम बुद्ध तथा प्रसिद्ध बौद्ध ग्रन्थ ‘त्रिपिटक’ बारे एक अध्ययन (A study on Gautama Buddha and the famous Buddhist text ‘Tripitaka’)
✍नारायण गिरी गौतम बुद्धको जीवनकाल र उनले दिएका शिक्षा गौतम बुद्धको जन्म नेपालको शाक्य गणराज्यको तत्कालीन राजधानी कपिलवस्तुमा ईसापूर्व ५६३ वैशाख पूर्णिमाको दिन भएको थियो । उनका पिताको नाम शुद्धोधन थियो, जो एक क्षत्रीय राजा थिए र उनकी आमाको नाम महामाया (मायादेवी) थियो। गौतमको जन्म भएको ७ दिनमै उनकी आमाको मृत्यु भएको थियो ।… Continue reading
-
माओ-त्से-तुङ, माओवाद र चिनियाँ जनवादी क्रान्तिको आधारभूत अध्ययन (Fundamental study of Mao-Tse-Tung, Maoism and the Chinese People’s Revolution)
✍नारायण गिरी माओको जीवनकाल र चिनियाँ जनवादी क्रान्ति माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो। उनका पिता माओ यिछाङ साना जमिनका मालिक (किसान) थिए । उनका पिता कन्फ्युसियन थिए भने आमा बौद्ध धर्ममा आस्था राख्थिन् । उनको बुबाको स्वभाव कठोर थियो… Continue reading
-
लेनिन, लेनिनवाद र रूसी समाजवादी क्रान्तिको वस्तुगत अध्ययन (Substantial Studies of Lenin, Leninism and Russian Socialist Revolution)
✍नारायण गिरी लेनिन, उनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर क्रान्ति भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो। उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो ।उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए। उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए ।लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका… Continue reading
-
मार्क्सवादको सारभूत अध्ययन (An Essential Study of Marxism)
✍ नारायण गिरी कार्ल मार्क्सको सामान्य परिचय क्रान्तिकारी र वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो। उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्। छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेनरिक मार्क्स एक वकिल थिए र उनकी… Continue reading
-
विश्व साहित्यको वृहत उपन्यास “युद्ध र शान्ति” (War and Peace- Leo Tolstoy ) – एक अध्ययन
By – नारायण गिरी ‘युद्ध र शान्ति’ विश्व प्रसिद्ध रूसी साहित्यकार लियो टोल्सटोय (Leo Tolstoy) को एक विशाल उपन्यास हो। ‘युद्ध र शान्ति’ यस्तो औपन्यसिक कृति हो, जसले विश्वका धेरै मानिसहरूलाई झक्झक्यायो । यो कृति विश्वकै एक चर्चाको शिखरमा पुग्न सफल भयो । पुस्तक बृहद छ । शायद यो विश्वको औपन्यासिक कृति मध्येको सबभन्दा ठूलो… Continue reading
-
विश्वप्रसिद्ध हिन्दु धार्मिक ग्रन्थ ‘गीता’ को सारसंक्षेप
By – नारायण गिरी एक हिन्दु धार्मिक ग्रन्थ महाभारतको भीष्मवर्वमा संसारको र आध्यात्मको ज्ञान दिइएको छ।त्यसलाई नै श्रीमद्भागवत गीताको उपदेश भनिन्छ।लगभग ५ हजार वर्ष पहिलेको कुरा हो। धर्मलाई साथ दिने पाण्डव र अधर्मको साथ दिने कौरवहरूको बीचमा एक भयंकर युद्ध भएको थियो।यसलाई महाभारतको युद्ध भनिन्छ।धर्मको रक्षा गर्नको लागि श्रीकृष्णले हतियार नउठाइकन पाण्डहरूको सारथी बनेर युद्धमा… Continue reading
-
विश्वप्रसिद्ध हिन्दु धार्मिक ग्रन्थ महाभारतको सारसंक्षेप
By नारायण गिरी हामी सबैले बाल्यकालदेखि नै महाभारतको कुनै न कुनै कथा वा पात्रहरूको बारेमा पढेको वा सुनेको हुनुपर्दछ । यस पुस्तकको महानता र विशालताको अनुमान महाभारतको पहिलो पर्वमा उल्लेख गरिएको एउटा श्लोकबाट गर्न सकिन्छ।महाभारतमा जे छ, त्यो संसारमा कतै न कतै पक्कै पाइनेछ र जे यहाँ छैन, त्यो संसारमा कतै पनि पाइनेछैन। महाभारत प्राचीन… Continue reading
-
कार्ल मार्क्सको आर्थिक सिद्धान्त
– Translated & edited By Narayan Giri प्रस्तावना : जे. एस. मिलको लेखनले आशावादी दृष्टिकोणले समन्वित सिद्धान्तको प्रसार गरिरहेको समयमा द्वन्द्व एवम् विरोधाभासलाई रेखांकित गर्दै द्वन्द्वात्मक भौतिकवादको विश्लेषण यसको लागि चुनौति बन्यो।यो नवीन विश्लेषण एडम स्मिथ एवम् डेभिड रिकार्डोको मूल्यको श्रम सिद्धान्तद्वारा विकसित थियो, जसलाई इतिहासको भौतिक विश्लेषण एवम् व्याख्यासँग सम्बन्धित गरियो।यसका जनक कार्ल… Continue reading
-
विश्वका एक महान क्रान्तिकारी चे ग्वेभाराको संक्षीप्त जीवनी र कार्य
By – नारायण गिरी जन्म र वाल्यकाल चे ग्वेभाराको जन्म १४ जुन, १९२८ मा अर्जेन्टिनाको रोजारियो शहरमा भएको थियो।उनी एक मध्यम वर्गीय परिवारमा जन्मेका थिए।उनका पाँच दाजुभाइ थिए।उनी पढाइमा निकै तिक्ष्ण थिए । उनले स्कूल सकेपछि मेडिकल कलेजमा भर्ना भए । पछि उनी डाक्टर पनि भए तर राजनीतिमा लागेपछि उनले यसलाई आफ्नो पेशा बनाएनन् ।… Continue reading
-
काल्पनिक समाजवाद र वैज्ञानिक समाजवाद
लेखकः फ्रेडरिक एंगेल्स अनुवाद- रमेश सुनुवार १८९२ को अंग्रेजी संस्करणको विशेष भूमिका यो सानो पुस्तक मूलतः एउटा बृहत ग्रन्थको अंग हो । सन् १८७५ तिर बर्लिन विश्वविद्यालयका सहायक प्रोफेसर डा. यू. ड्युहरिङ्गले अकस्मात् एवं साह्रै जोडसँग आफू समाजवादको हिमायती भएको घोषणा गरे । उनले जर्मन जनतासमक्ष एउटा विस्तृत समाजवादी सिद्धान्त मात्र होइन, समाजको पुनर्गठनको योजना… Continue reading
-
कम्युनिष्ट पार्टीको घोषणापत्र
लेखक– कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स नेपाली अनुवाद – कृष्णप्रकाश श्रेष्ठ युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ- साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो (२३) फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएका छन् । कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरुले कम्युनिष्ट भनी बद्नाम… Continue reading
-
मैले कसरी लेख्न सिकें ?
माक्सिम गोर्की साथीहरू ? तपाईंहरूसँग कुराकानी गर्ने जे-जति मौका पाएको छु, ती मौकाहरूमा तपाई धेरैले मलाई मुखैले वा लेखेर मैले कसरी लेख्न सिकें सोध्नुभएको छ । यही सवाल समाजवादी सोभियत गणतन्त्र संघका सबै ठाउँबाट मसँग पत्राचार गर्ने मजदुर, किसान तथा सैनिकहरू र सामान्यतया भर्खर-भर्खर लेख्न सुरु गरेका युवाहरूले पठाएका चिठ्ठीहरूमा सोधिएको छ । धेरैले मलाई… Continue reading
-
मैले कसरी पढ़ें ?
माक्सिम गोर्की त्यो समय मेरा लागि कठिन समय थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरूले चलाएको एउटा कारखानामा ऊन रङ्गाउने काम गर्दै थिएँ । ती मानिसहरूका लागि प्रचुर खाना आनन्दको उत्कर्ष थियो र तिनीहरूको एकमात्र सोख नाचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कदाँ मानिसहरूले सजिसजाउका साथ लुगा लगाएजसरी नै सजधज भएर चर्च जानु थियो । मेरो… Continue reading
-
रूसी क्रान्तिको इतिहास बुँदागत रूपमा
– नारायण गिरी १) रुसमा सन् १८६१ मा भू–दास प्रथाको अन्त्य भएको थियो । २) सन् १८७५ मा अडेसामा “दक्षिण रसियाली मजदुर संघ” को गठन भयो । यो पहिलो मजदुर संगठन आठ–नौ महिना मात्र टिक्यो, अनि जार सरकारले त्यसलाई दबायो । ३) सन् १८७८ मा सेन्ट पिटर्सवर्गमा सिकर्मी खाल्टुरिन र फिटर ओण्नोस्र्कीको नेतृत्वमा “रसियाली मजदुरहरुको… Continue reading
-
चीनको क्रान्तिको इतिहास बुँदागत रूपमा
– नारायण गिरी १) सन् १८४० मा “अफिम युद्ध” ताका अंग्रेजहरुले चीनमाथि फौजी आक्रमण गरे । २) सन् १८४२ मा भ्रस्ट मंचु सरकारले अंग्रेजसँग सम्झौता गर्यो, जसलाई “नानकिङ सम्झौता” भनिन्छ । ३) मंचु सरकारको दमन र उत्पीडनको विरुद्ध सन् १८५१ मा चीनिया जनताले हतियारबन्द विद्रोह शुरु गरे र थाइपिङ क्रान्तिको नामले चर्चित यो विद्रोह… Continue reading
-
केही पुस्तकहरुको संक्षीप्तीकरण
एकान्तका सय वर्ष १९६७ गाब्रियल गार्सिया मार्खेज एउटा त्यो नाम हो, जसलाई विश्व साहित्यमा कमैले बिर्सन सक्छन् । सन् १९८२ मा नोबेल पुरस्कार जितेका यी दक्षिण अमेरीकी लेखक आफ्नो शैली जादुइ यथार्थ प्रयोगका कारण चर्चित छन् । उनको प्रसिद्घ कृति एकान्तका सय वर्ष लाई पनि यही जादुइ यथार्थको प्रयोगको कारण सफल र पठनीय मानिन्छ ।… Continue reading
-
साम्यवाद र समाजवाद सम्बन्धमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका केही कुराहरू
संकलन, सम्पादन र अनुवाद – नारायण गिरी वर्गसंघर्षको अर्थ हो, एउटा वर्ग अर्को वर्गका विरुद्ध लड्नका लागि मैदानमा उत्रनु र त्यही संघर्ष, त्यो परिवर्तनको मुख्य साधन हो, जसबाट समाजमा परिवर्तन ल्याउन सकिन्छ, संघर्ष संसारमा छँदैछैन वा त्यो धेरै नराम्रो हो भनी आँखा चिम्लेर काम चल्दैन । जबसम्म बेग्ला-बेग्लै विरोधी वर्ग रहेका छन्, तबसम्म उत्पीडितहरुलाई संघर्षबाट… Continue reading
-
अक्टोवर क्रान्ति र वैज्ञानिक समाजवादबारे एक छलफल
प्रस्तुतकर्ता – स्वनाम साथी आजको यस अक्टोवर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तर्क्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाई सबै प्रिय, आत्मिय, उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान वलिदान, त्याग, तपस्या सहित संचलित… Continue reading
-
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र (सेप्टेम्बर, १९४९)
________________________________________ Written: September, 1949 Source: Rawal, Bhim. Nepalma samyabadi andolan: udbhab ra vikas. Kathmandu: Pairavi Prakashan, 2047 B.S.. Parishisht 2. Public Domain: Marxist Internet Archive 2007. _______________________________________ (१) विगत चालीस वर्षमा दुई विश्व युद्धहरू भए । पहिलोको फलस्वरूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल… Continue reading
About Me
I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.