इतिहास/सभ्यता
-
अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षिप्त जानकारी
सम्पूर्ण सामग्रीको लागि दायित्बोध अनलाइनको तलको लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159963 Continue reading
-
क्लारा जेट्किन जसले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् !
किन र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस? ✍ नारायण गिरी सबै लेख पढ्नको लागि दायित्वबोध अनलाइनको यो लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159804 Continue reading
-
विश्व इतिहास : एशिया – भारतको इतिहास – एक अध्ययन
यो श्रृंखलामा हामी विश्वका सबै देशहरूको संक्षिप्त इतिहासको जानकारी हासिल गर्नेछौं; अहिले यहाँ भारतको इतिहासको बारेमा जानौं – – नारायण गिरी भारतको इतिहास धेरै जटिल, चारैतिर जेलिएको र समृद्ध रहेको छ। यहाँको इतिहासले जीवन र घटनाक्रमका सबै पक्षहरूलाई समेटेर अगाडि बढेको छ। यसको इतिहासबाट ज्ञान, संघर्ष, अनुभव र गौरवगाथा देख्न सकिन्छ। सिन्धु घाँटी सभ्यतादेखि लिएर… Continue reading
-
विश्व इतिहास : एशिया – चीनको इतिहास – एक अध्ययन
यो श्रृंखलामा हामी विश्वका सबै देशहरूको संक्षिप्त इतिहासको जानकारी हासिल गर्नेछौं; अहिले यहाँ चीनको इतिहासको बारेमा जानौं – – नारायण गिरी परिमार्जित संस्करण चीन आफ्नो ऐतिहासिक विकासको क्रममा आदिम समाज, दास समाज, सामन्ती समाज, पूँजीवादी समाज र समाजवादी समाजका कालहरूबाट विशेष रूपले गुज्रिएको देखिन्छ। चीनमा विभिन्न प्रकारका ऐतिहासिक, सांस्कृतिक ग्रन्थ एवम् पुरातन सांस्कृतिक अवशेषहरू विभिन्न… Continue reading
-
हरारीको प्रसिद्ध पुस्तक ‘२१औं शताब्दीको लागि २१ पाठ’ को एक अध्ययन
✍– नारायण गिरी ‘२१औं शताब्दीको लागि २१ पाठ’ (21 lessons for the 21st century) जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। उनले यो भन्दा पहिले चर्चित दुई पुस्तक सेपियन्स र होमो डेयस लेखेर व्यापक प्रसिद्धि प्राप्त गरेका थिए। हरारीले २१औं शताब्दीको लागि २१ पाठबाट आफ्नो ध्यान वर्तमानतिर लगाएका छन्।… Continue reading
-
हरारीको पुस्तक ‘होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)’ – एक अध्ययन
लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी ‘होमो डेयस : भविष्यको संक्षिप्त इतिहास’ जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०१५ मा हिब्रू भाषामा प्रकाशित भएको थियो भने सेप्टेम्बर २०१६ मा यसको अंग्रेजी संस्करण संयुक्त राज्यमा प्रकाशित भएको थियो। पछि फेब्रुअरी २०१७ मा… Continue reading
-
मानव जाति – एक सविस्तार अध्ययन
✍नारायण गिरी हाम्रो संसारलाई लगभग साँढे चार अरब वर्ष पुरानो मानिन्छ। आधुनिक मानव पृथ्वीमा आएको लगभग दुईदेखि तीन लाख वर्ष भएको छ। यति लामो समयमा कति धेरै परिवर्तनहरू आए । कैयौं उथलपुथलहरू भए। मानिसले अन्तरीक्षको दूरी मापनसम्म सफलता हासिल गरे पनि आफ्नै उत्पत्ति र विकासको बारेमा पूर्ण रूपले जानकारी हासिल गर्न सकेको देखिंदैन। मानव इतिहास… Continue reading
-
पृथ्वीमा जीवको उत्पत्ति तथा विकास- एक अध्ययन
✍नारायण गिरी जीवको उत्पत्तिको विषय धेरै समय अगाडिदेखि वैज्ञानिक समुदायहरूको बीचमा सबभन्दा आकर्षक र विवादित विषयहरूध्ये एक हो। यसको विषयमा कैयौं सिद्धान्तहरू प्रस्तावित गरिए पनि पृथ्वीमा जीव कसरी शुरू भयो र कसरी उत्पन्न भयो भन्ने कुराको सटिक प्रणाली एक रहस्यमै रहेको छ। आदि कालदेखि नै मानव मस्तिष्क आफू लगायत पृथ्वीमा जीवन कहाँबाट आए ? विभिन्न… Continue reading
-
नेपालीहरूको महान चाड दशैं उत्सवको सेरोफेरो
✍नारायण गिरी पूरा लेख पढ्नको लागि लोकपाटीको यो लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
हरारीको प्रसिद्ध पुस्तक “स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन
“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन – नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा… Continue reading
-
विश्वका प्रमुख प्राचीन सभ्यताहरुको सारसंक्षेप
स्रोत – डा. श्रीराम प्रसाद उपाध्यायको विश्वको इतिहास पुस्तकबाट मिश्रको सभ्यता मिश्रको सभ्यतालाई विश्वको सबभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यता मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको नाइल नदीको किनारमा फस्टाएको थियो । ३४०० ई. पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका थिए । मिश्रको इतिहासमा ३००० देखि २५०० ई.… Continue reading
About Me
I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.
म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।
यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन, जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।
I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.
Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.
श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।
Thank you for respecting the labor.
Recent Posts
- “आमा” – म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास – को सारसंक्षेप
- मानव इतिहासका महान चिन्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
- प्रसिद्ध उपन्यास ‘सहानुभूतिकर्ता’ को संक्षिप्त अध्ययन
- सलमान रूश्दीको प्रसिद्ध उपन्यास ‘मध्यरातका बच्चा’ को सारसंक्षेप
- अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षिप्त जानकारी
Newsletter
डिजिटल पुस्तकालय (digital library) –
विज्ञान-प्रविधि (Science-Technology)
Documentaries and YouTube channels
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)
English Digital Books : Part – 1 (world communist special books)
English Digital Books : Part – 2
English Digital Books : Part – 3
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५