मालेमावाद
-
कम्युनिष्ट पार्टीको संगठन र यसको ढाँचा
कम्युनिष्ट पार्टीहरूको संगठनात्मक संरचना, तिनीहरूको कामको विधि र सामग्रीमाथि दिशानिर्देशन (१२ जुलाई १९२१ मा कम्युनिष्ट अन्तर्राष्ट्रियको तेस्रो महाधिवेशनको २४औं सत्रमा स्वीकृत “कम्युनिष्ट पार्टीहरूको संगठनमाथि प्रस्ताव”) अंग्रेजी भर्सन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् – लेखक – भी. आइ. लेनिन अनुवाद तथा सम्पादन -नारायण गिरी (१) सामान्य सिद्धान्त सर्वहारा वर्गको अग्रदस्ता १)पार्टीको संगठनलाई परिस्थिति र त्यसको कार्यको… Continue reading
-
माओत्सेतुङ र जनक्रान्ति एवं समाजवादी व्यवस्था निर्माणमा उनको योगदान
(माओको जीवनकाल एवम् चिनियाँ जनक्रान्ति, माओ नेतृत्वको चीन र माओका सिद्धान्तहरू) माओ जन्मजयन्तीको विशेष अवसरमा ✍नारायण गिरी पूरा लेख पढ्नको लागि दायित्वबोध अनलाइनको तलको लिंक क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159617/ Continue reading
-
Lenin’s Theory and its Foundations in the Practical Application of Marxism
By Narayan Giri Lenin made many changes to adapt Marxism to Russian conditions but he did not allow the spirit of Marxism to perish. V. I. Lenin (April 22, 1870 – January 21, 1924) not only explained the theoretical principles of Marxism, but also gave them practical form. He also established a communist system through… Continue reading
-
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
✍नारायण गिरी सम्पूर्ण लेख पढ्नको लागि समाचार दैनिक अनलाइनको यो लिंक क्लिक गर्नुहोस् – https://samachardainik.com/news-details/132658/2023-05-05 Continue reading
-
मार्क्सवादको व्यवहारिक प्रयोगमा लेनिनबाट प्रतिपादित सिद्धान्त र त्यसका आधारहरू
✍नारायण गिरी पूरा लेख पढ्नको लागि यो लिंक क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159459/ Continue reading
-
माओत्से-तुङको जीवनकाल, चिनियाँ जनवादी क्रान्ति र माओको नेतृत्वमा रहेको चीन
(माओ स्मृति दिवसको सन्दर्भमा) ✍नारायण गिरी माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो। उनका पिता माओ यिछाङ साना जमिनका मालिक (किसान) थिए । उनका पिता कन्फ्युसियन थिए भने आमा बौद्ध धर्ममा आस्था राख्थिन् । उनको बुबाको स्वभाव कठोर थियो तर उनकी आमा… Continue reading
-
कार्ल मार्क्सका विचारहरूको आधार बुँदागत रूपमा
संकलन, सम्पादन र अनुवाद – नारायण गिरी मार्क्सका मूल विचार युवा अवस्थाका मार्क्सका मूल विचार युवा मार्क्स र प्रौढ मार्क्सको बीचमा सम्बन्ध सन् १८४८ पछिका वैज्ञानिक मार्क्स मार्क्सको द्वन्द्वात्मक भौतिकवाद मार्क्सको ऐतिहासिक भौतिकवाद मार्क्सको आर्थिक निर्धारणवाद श्रमको मूल्य सिद्धान्त विनिमय मूल्य मार्क्सका विचारहरूको सामाजिक पक्ष राज्यको सिद्धान्त साम्यवादका विशेषताहरू सर्वहारा वर्गको अधिनायकत्व वैज्ञानिक समाजवाद मार्क्सका… Continue reading
-
कार्ल मार्क्सको विश्वप्रसिद्ध रचना ‘पूँजी’को सरलीकृत अध्ययन
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) ‘पूँजी’ मार्क्सको सबैभन्दा ठूलो र महत्त्वपूर्ण रचना हो । मार्क्सको यो पुस्तक उनको बीस वर्षको गम्भीर अध्ययनको परिणाम थियो । यसमा उनले आफ्नो समयको प्रचलित दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्रको गम्भीर विश्लेषण प्रस्तुत गरेका छन् । उनले यो पुस्तक सन् १८४६ बाट लेख्न शुरु गरेका थिए। यस… Continue reading
-
जनताबीचका अन्तर्विरोधहरूको सही संचालनबारे*
लेखक – माओत्सेतुङ स्रोत – माओत्सेतुङका चुनिएका रचनाहरू – भाग ५ (नेपाली अनुवाद – खगेन्द्र संग्रौला) दर्शन सम्बन्धी पाँच कृतिहरूमध्ये एक ……………………………………. *सर्वोच्च राज्य सम्मेलनको एघारौं अधिवेशन (विस्तारित) मा दिइएको भाषण । १९५७ को जून १९ तारिखमा जनदैनिकमा प्रकाशित हुनुअघि आफ्नो भाषणको अभिलेख पढेर कामरेड माओ त्सेतुङले यसमा केही कुरा थप्नु भएको हो। ……………………………………. हाम्रो… Continue reading
-
अन्तर्विरोधबारे*
अगस्त १९३७ लेखक – माओत्सेतुङ स्रोत – Selected works of Mao Tse-Tung Volume I, On Condradiction. माओको दर्शनबारे पाँच कृतिहरूमध्ये एक वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार… Continue reading
-
व्यवहारबारे*
ज्ञान र व्यवहारको सम्बन्धका विषयमा, थाहा पाउनु र गर्नुको सम्बन्धका विषयमा जुलाई १९३७ लेखक – माओत्सेतुङ स्रोत – Selected Works of Mao Tse-Tung Volume I, On Practice. माओको दर्शनबारे पाँच कृतिहरूमध्ये एक मार्क्सभन्दा अघि, भौतिकवादले ज्ञानको समस्यालाई मानिसको सामाजिक प्रकृतिभन्दा छुट्टै राखेर र मानिसको ऐतिहासिक विकासभन्दा छुट्टै राखेर हे-यो र त्यसैले सामाजिक व्यवहारमा ज्ञानको निर्भरतालाई,… Continue reading
-
एङ्गेल्सको प्रसिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यको उत्त्पत्ति” को सारसंक्षेप
✍- नारायण गिरी परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति लुइस हेनरी मोर्गनको शोध अनुसार फ्रेडरिख एङ्गेल्सद्वारा सन् १८८४ मा लेखिएको एक ऐतिहासिक भौतिकवादी ग्रन्थ हो।यो पुस्तकलाई एक प्रारम्भिक मानवशास्त्रीय कार्य भनिन्छ र यसलाई पारिवारिक अर्थशास्त्रमा पहिलो प्रमुख कार्यहरूमध्ये एक महत्वपूर्ण कार्य मानिन्छ।यो पुस्तक तत्कालीन समाजको आधारभूत नारीवादी आलोचना हो तथा समतापरक साम्यवादी समाजको सपना हो।यही… Continue reading
-
कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
✍नारायण गिरी (२०५औ मार्क्स जयन्तीको विशेष अवसरमा) दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको उमेरसम्म उनी यहूदी… Continue reading
-
लेनिनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर समाजवादी क्रान्ति
(लेनिन दिवसको विशेष अवसरमा) ✍नारायण गिरी भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो। उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो ।उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए। उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए ।लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका थिए तर जेठो… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – ४)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) २३) इतिहासको संकट, पूँजीवाद एवं पूँजीवादी समाजको उत्पत्ति मार्क्सले पूँजीवादलाई ऐतिहासिक सन्दर्भका साथ समीक्षा गरेका छन् । यद्यपि केही विद्वानहरूले यसलाई इतिहासको आर्थिक व्याख्या पनि भनेका छन्। तर यिनीहरूका बारेमा जे भने पनि कुरा लगभग एउटै छ। इतिहासको आर्थिक अध्ययनबाट मार्क्स सामाजिक परिवर्तनको मुख्य आधार उत्पादनका… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – ३)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) १५) श्रम–शक्तिको मूल्य एवं अतिरिक्त मूल्यको परिवर्तनशीलता एक विशेषज्ञ अर्थशास्त्रीका रूपमा मार्क्सले ‘पूँजी’ मा श्रम शोषणलाई बढावा दिने ती सबै अवस्थाहरूलाई गम्भीरतापूर्वक चिन्तन गर्दछन्। साथसाथै उनी पूँजीवादी शोषणको आधार बनेका ती प्रविधिहरूको पनि गहिरो समीक्षा गर्छन्। पुस्तकको सत्रौं अध्यायमा उनले श्रमशक्ति र नाफाका विभिन्न पक्ष र… Continue reading
-
मार्क्सवादी सिद्धान्तको अध्ययन
✍- नारायण गिरी कार्ल मार्क्सको सामान्य परिचय क्रान्तिकारी र वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो। उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्। छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेनरिक मार्क्स एक वकिल थिए र उनकी… Continue reading
-
जन-क्रान्तिका नेता माओत्से-तुङका विचारहरूको अध्ययन
✍नारायण गिरी माओत्से-तुङ (२६ डिसेम्बर १८९३ – ९ सेप्टेम्बर १९७६) ले अत्यन्तै प्रभावशाली एवं सृजनात्मक ढंगले तथा सर्वाङ्गीण रूपले मार्क्सवाद-लेनिनवादको उत्तराधिकार प्राप्त गरेका छन्, त्यसको विकास गरेका छन् र त्यसलाई धेरै उचाइमा पुर्याइदिएका छन्। माओले पनि इतिहासको भौतिक व्याख्या तथा वर्गसंघर्षको सिद्धान्तको व्याख्या त्यसरी नै गर्दछन्, जसरी मार्क्स र लेनिनले गरेका थिए। माओ–त्से–तुङ क्रान्तिकारी राजनीतिज्ञ… Continue reading
-
समाजवादी क्रान्तिका महान नेता भी.आइ. लेनिनका विचारहरू (लेनिनवाद) को अध्ययन
✍नारायण गिरी लेनिनका सिद्धान्त र यसका आधारहरू भी. आइ. लेनिन (२२ अप्रिल १८७० – २१ जनवरी १९२४) ले मार्क्सवादी सिद्धान्तहरूको विहंगम व्याख्या मात्र गरेनन् उनले ती सिद्धान्तहरूलाई व्यवहारिक रूप पनि दिए।उनले रूसमा क्रान्तिद्वारा कम्युनिष्ट व्यवस्थाको स्थापना पनि गरे।लेनिनले मार्क्सवादलाई व्यवहारिक नवीनतामा जोडे।मार्क्सले पूँजीवादी व्यवस्थाको जसरी व्याख्या गरेका थिए त्यसरी नै लेनिनले साम्राज्यवादी व्यवस्थाको व्याख्या गरे।यसरी… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – २)
– नारायण गिरी (भाषान्तरण , सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) ८) अतिरिक्त मूल्य ‘पूँजी’ को अर्को अध्यायमा मार्क्सले अतिरिक्त मूल्य दरको व्याख्या गरेका छन् । अतिरिक्त मूल्य भनेको उत्पादनको बिक्री मूल्यबाट लागत मूल्य घटाएर प्राप्त हुने पूँजीको मात्रा हो। पूँजीपतिले यसलाई आफ्नो अधिकार ठान्छ । मालिक भएकोले उसले यसलाई अधिकारको भावससहित स्वीकार गर्दछ। अतिरिक्त मूल्यको… Continue reading
-
मार्क्सको सुप्रसिद्ध कृति ‘पूँजी’ को सरलीकृत अध्ययन (भाग – १)
– नारायण गिरी (भाषान्तरण, सम्पादन) स्रोत– आखरमाला (ओमप्रसाद कश्यप) ‘पूँजी’ मार्क्सको सबैभन्दा ठूलो र महत्त्वपूर्ण रचना हो । मार्क्सको यो पुस्तक उनको बीस वर्षको गम्भीर अध्ययनको परिणाम थियो । यसमा उनले आफ्नो समयको प्रचलित दर्शन, राजनीति, अर्थशास्त्र, समाजशास्त्रको गम्भीर विश्लेषण प्रस्तुत गरेका छन् । उनले यो पुस्तक सन् १८४६ बाट लेख्न शुरु गरेका थिए। यस… Continue reading
-
माओ-त्से-तुङ, माओवाद र चिनियाँ जनवादी क्रान्तिको आधारभूत अध्ययन (Fundamental study of Mao-Tse-Tung, Maoism and the Chinese People’s Revolution)
✍नारायण गिरी माओको जीवनकाल र चिनियाँ जनवादी क्रान्ति माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो। उनका पिता माओ यिछाङ साना जमिनका मालिक (किसान) थिए । उनका पिता कन्फ्युसियन थिए भने आमा बौद्ध धर्ममा आस्था राख्थिन् । उनको बुबाको स्वभाव कठोर थियो… Continue reading
-
लेनिन, लेनिनवाद र रूसी समाजवादी क्रान्तिको वस्तुगत अध्ययन (Substantial Studies of Lenin, Leninism and Russian Socialist Revolution)
✍नारायण गिरी लेनिन, उनको संघर्षपूर्ण जीवनकाल र अक्टुवर क्रान्ति भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो। उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो ।उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए। उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए ।लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका… Continue reading
-
मार्क्सवादको सारभूत अध्ययन (An Essential Study of Marxism)
✍ नारायण गिरी कार्ल मार्क्सको सामान्य परिचय क्रान्तिकारी र वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो। उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्। छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेनरिक मार्क्स एक वकिल थिए र उनकी… Continue reading
-
कार्ल मार्क्सको आर्थिक सिद्धान्त
– Translated & edited By Narayan Giri प्रस्तावना : जे. एस. मिलको लेखनले आशावादी दृष्टिकोणले समन्वित सिद्धान्तको प्रसार गरिरहेको समयमा द्वन्द्व एवम् विरोधाभासलाई रेखांकित गर्दै द्वन्द्वात्मक भौतिकवादको विश्लेषण यसको लागि चुनौति बन्यो।यो नवीन विश्लेषण एडम स्मिथ एवम् डेभिड रिकार्डोको मूल्यको श्रम सिद्धान्तद्वारा विकसित थियो, जसलाई इतिहासको भौतिक विश्लेषण एवम् व्याख्यासँग सम्बन्धित गरियो।यसका जनक कार्ल… Continue reading
-
काल्पनिक समाजवाद र वैज्ञानिक समाजवाद
लेखकः फ्रेडरिक एंगेल्स अनुवाद- रमेश सुनुवार १८९२ को अंग्रेजी संस्करणको विशेष भूमिका यो सानो पुस्तक मूलतः एउटा बृहत ग्रन्थको अंग हो । सन् १८७५ तिर बर्लिन विश्वविद्यालयका सहायक प्रोफेसर डा. यू. ड्युहरिङ्गले अकस्मात् एवं साह्रै जोडसँग आफू समाजवादको हिमायती भएको घोषणा गरे । उनले जर्मन जनतासमक्ष एउटा विस्तृत समाजवादी सिद्धान्त मात्र होइन, समाजको पुनर्गठनको योजना… Continue reading
-
कम्युनिष्ट पार्टीको घोषणापत्र
लेखक– कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स नेपाली अनुवाद – कृष्णप्रकाश श्रेष्ठ युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ- साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो (२३) फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएका छन् । कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरुले कम्युनिष्ट भनी बद्नाम… Continue reading
-
साम्यवाद र समाजवाद सम्बन्धमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओका केही कुराहरू
संकलन, सम्पादन र अनुवाद – नारायण गिरी वर्गसंघर्षको अर्थ हो, एउटा वर्ग अर्को वर्गका विरुद्ध लड्नका लागि मैदानमा उत्रनु र त्यही संघर्ष, त्यो परिवर्तनको मुख्य साधन हो, जसबाट समाजमा परिवर्तन ल्याउन सकिन्छ, संघर्ष संसारमा छँदैछैन वा त्यो धेरै नराम्रो हो भनी आँखा चिम्लेर काम चल्दैन । जबसम्म बेग्ला-बेग्लै विरोधी वर्ग रहेका छन्, तबसम्म उत्पीडितहरुलाई संघर्षबाट… Continue reading
-
दर्शनका आधारभूत सवाल र मार्क्सवाद
दर्शनको परिभाषा – दर्शनको उत्पत्ति र विकास दर्शनको क्षेत्र र काम दर्शनका तीन पक्ष १. तत्वमीमांसा, २. ज्ञानमीमांसा, ३. आचार मीमांसा । दर्शनका आधारभूत सवाल दर्शनका मुख्य प्रकार दर्शन मुख्य दुई प्रकारका छन् – १. भाववादी दर्शन,जसले चेतना र चिन्तनलाई प्राथमिक तत्व मान्दछ र संसारलाई अबोधगम्य ठान्दछ २. भौतिकवादी दर्शन, जसले पदार्थ एवम् अस्तित्वलाई प्राथमिक… Continue reading
-
मार्क्सवादी दर्शन
द्वन्द्वात्मक भौतिकवाद द्वन्द्वात्मक भौतिकवादको परिभाषा – द्वन्द्व र द्वन्द्वात्मकता – पदार्थ – पदार्थका रुप – पदार्थको क्षेत्र गति गतिका रुप एंगेल्सका अनुसार गतिका आधारभुत रुप निम्न प्रकार हुन्छन् – गतिका सार्वभौम रुपः दिक् र काल – चेतना चेतनाको उत्पत्ति, विकास र सारतत्व द्वन्द्ववादका मूल नियम द्वन्द्ववादका मूल नियम निम्न प्रकार छन्– १. प्रतिपक्षको एकता… Continue reading
About Me
I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.
म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।
यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन, जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।
I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.
Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.
श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।
Thank you for respecting the labor.
Recent Posts
- “आमा” – म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास – को सारसंक्षेप
- मानव इतिहासका महान चिन्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
- प्रसिद्ध उपन्यास ‘सहानुभूतिकर्ता’ को संक्षिप्त अध्ययन
- सलमान रूश्दीको प्रसिद्ध उपन्यास ‘मध्यरातका बच्चा’ को सारसंक्षेप
- अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षिप्त जानकारी
Newsletter
डिजिटल पुस्तकालय (digital library) –
विज्ञान-प्रविधि (Science-Technology)
Documentaries and YouTube channels
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)
English Digital Books : Part – 1 (world communist special books)
English Digital Books : Part – 2
English Digital Books : Part – 3
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५