ग्रन्थ परिचय
-
“आमा” – म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास – को सारसंक्षेप
अनुवाद तथा सम्पादन – नारायण गिरी आमा (Mother)- म्याक्सिम गोर्की (Maxim Gorky) रूसी उपन्यासकार म्याक्सिम गोर्कीको जन्म १४ मार्च, १८६८ मा भयो र उनको मृत्यु १४ जुन, १९३६ मा भएको थियो । नाटक, उपन्यास, कविता, कथा, लेख, आदि सबै कुरा उनले लेखेका छन् । उनी धेरै नै गरीब परिवारमा जन्मिएका थिए र उनले भिखारीजस्तै अवस्थामा… Continue reading
-
प्रसिद्ध उपन्यास ‘सहानुभूतिकर्ता’ को संक्षिप्त अध्ययन
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी सहानुभूतिकर्ता (The Sympathizer) – भियत थान न्गुयेन (Viet Thanh Nguyen) सहानुभूतिकर्ता उपन्यास भियत थान न्गुएनले लेखेको प्रसिद्ध उपन्यास हो। न्गुएन एक भितयनामी-अंग्रेजी प्रोफेसर र उपन्यासकार हुन्। उनी दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा प्रोफेसर छन्। न्गुएनको उपन्यास ‘सिम्प्याथाइजर’ ले पुलिट्जर पुरस्कार, डेटन साहित्यिक शान्ति पुरस्कार, सेन्टर फर फिक्सन फर्स्ट नोवेल पुरस्कार… Continue reading
-
सलमान रूश्दीको प्रसिद्ध उपन्यास ‘मध्यरातका बच्चा’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी मध्यरातका बच्चा (Midnight’s Children) – सलमाल रूश्दी (Salman Rushdie) मध्यरातका बच्चा (Midnight’s Children) रूश्दीको एक प्रख्यात उपन्यास हो। उनको जन्म १९ जुन १९४६ मा भारतको बम्बईमा भएको थियो। सन् १९९३ मा उनलाई बुकर पुरस्कार मिल्यो र सन् २००८ मा उनले बेस्ट अफ बुकर पुरस्कार पनि प्राप्त गरे। ब्रिटेनले… Continue reading
-
चेर्नीशेभ्स्कीको प्रसिद्ध उपन्यास ‘के गर्ने ?’ को सारसंक्षेप
– नारायण गिरी के गर्ने ? (What is to be done ?) – निकोलाई चेर्नीशेभ्स्की (Nikolay Chernyshevsky) ‘के गर्ने’ निकोलाई चेर्नीशेभ्स्की (२४ जुलाई १८२८- २९ अक्टुबर १८८९) को एक प्रसिद्ध उपन्यास हो। चेर्नीशेभ्स्की एक महान लेखक तथा विचारक, दार्शनिक, पत्रकार र समालोचक थिए। उनका रचनाहरूले कैयौं इतिहास निर्माताहरूलाई प्रभावित गरेको थियो। मार्क्स, एंगेल्स र लेनिन… Continue reading
-
प्रसिद्ध उपन्यास ‘युद्धको दुःख’ को सारसंक्षेप
– नारायण गिरी युद्धको दुःख (The Sorrow of the War) – बाओ निन्ह (Bao Ninh) बाओ निन्हद्वारा लिखित युद्धको दुःख उपन्यासले अमेरिकी सैनिकहरूद्वारा भियतनामीहरूमाथि गरेको यातनालाई दर्शाउँदछ। बाओ निन्हको जन्म १८ अक्टुबर १९५२ मा भएको थियो र उनको वास्तविक नाम होआं उ फोंग हो। उनी भियतनामी उपन्यासकार, कथाकार र लघुकथाकार हुन्। लेखक भियतनाम युद्धमा सामेल… Continue reading
-
प्रेमचन्दको प्रसिद्ध उपन्यास ‘निर्मला’ को सारसंक्षेप
-लेखन, अनुवाद तथा सम्पादन – नारायण गिरी निर्मला प्रेमचन्द (३१ जुलाई १८८०- ८ अक्टुवर १९३६) को एक प्रसिद्ध उपन्यास हो। प्रेमचन्दको जन्म भारतको बनारसमा भएको थियो। उनको साहित्यिक यात्रा सन् १९०३ बाट शुरू भएको थियो। उनले निर्मला उपन्यास सन् १९२५ मा लेखेका थिए र यसको प्रकाशन सन् १९२७ मा भएको थियो। उनले निर्मलाभन्दा पहिले धेरै… Continue reading
-
हावर्ड फास्टको विश्वप्रसिद्ध उपन्यास ‘आदिविद्रोही’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी आदिविद्रोही (स्पार्टाकस) हावार्ड फास्टको कालजयी उपन्यास हो। हावर्ड मेल्भिन फास्टको जन्म ११ नोभेम्बर १९१४ मा न्यूयोर्कमा भएको थियो। हावर्ड फास्टले आफ्नो करिब ७० वर्षको वृत्तिविकासमा ८० भन्दा बढी पुस्तकहरू लेखे, जसमध्ये धेरै प्रसिद्ध भए। फास्टमा वामपन्थी राजनीतिमा दृढ विश्वास थियो। त्यसकारण उनलाई अमेरिकाको एफबीआईले धेरै दुःख दियो। फास्टका… Continue reading
-
समाजवादी क्रान्तिको गर्भबाट पैदा भएको विश्वप्रसिद्ध उपन्यास ‘अग्निदीक्षा’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी अग्निदीक्षा उपन्यास निकोलाई ओस्त्रोभ्स्कीको अमर कृति हो। ओस्त्रोभ्स्कीको जन्म २९ सेप्टेम्बर १९०४ मा युक्रेनको भिलिया नामक गाउँमा गरीब श्रमिक परिवारमा भएको थियो। उनले ११ वर्षको उमेरमा वाल मजदूरको रूपमा काम गर्न शुरू गरेका थिए। उनी सन् १९१९ मा कम्युनिष्ट युथ लीगमा सामेल भए र गृहयुद्धमा भाग लिए। सन्… Continue reading
-
विश्वप्रसिद्ध क्रान्तिकारी उपन्यास ‘युवाहरूको गीत’ को संक्षिप्त अध्ययन
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी युवाहरूको गीत चीनकी क्रान्तिकारी एवं सिर्जनशील लेखिका याङ मोद्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो। याङ मोको जन्म सन् १९१४ अगस्त २५ मा बेइजिङमा भएको थियो तर उनको पुर्ख्यौली घर हुनान प्रान्तमा थियो। उनको मुख्य नाम यांग चेंगये र यांग जुनमो थियो र उनी जिओ हुई उपनाले चिनिन्थिन्। उनी… Continue reading
-
वात्सायायनको प्रसिद्ध ग्रन्थ ‘कामसूत्र’ को संक्षिप्त अध्ययन
– नारायण गिरी कामसूत्र नामक ग्रन्थ लगभग दुई हजार वर्ष पहिले आचार्य वात्सायायन (मल्लोनग वात्सायायन) ले रचना गरेका हुन्। यसमा कहिल्यै अन्त्य नहुने पंचइन्द्रीयबाट प्राप्त यौनसुखका साथै कला, शिल्प र साहित्यको बारेमा लेखिएको छ। यसको प्रासंगिकता र उपयोगिता यसको सृजना भएको शताब्दियौंपछि पनि निरन्तर रहँदै आएको छ। तर अहिले आउँदा यसका केही कुराहरू असान्दर्भिक पनि… Continue reading
-
हरारीको प्रसिद्ध पुस्तक ‘२१औं शताब्दीको लागि २१ पाठ’ को एक अध्ययन
✍– नारायण गिरी ‘२१औं शताब्दीको लागि २१ पाठ’ (21 lessons for the 21st century) जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। उनले यो भन्दा पहिले चर्चित दुई पुस्तक सेपियन्स र होमो डेयस लेखेर व्यापक प्रसिद्धि प्राप्त गरेका थिए। हरारीले २१औं शताब्दीको लागि २१ पाठबाट आफ्नो ध्यान वर्तमानतिर लगाएका छन्।… Continue reading
-
हरारीको पुस्तक ‘होमो डेयस (भविष्यको संक्षिप्त इतिहास)’ – एक अध्ययन
लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी ‘होमो डेयस : भविष्यको संक्षिप्त इतिहास’ जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीले लेखेको एक चर्चित पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०१५ मा हिब्रू भाषामा प्रकाशित भएको थियो भने सेप्टेम्बर २०१६ मा यसको अंग्रेजी संस्करण संयुक्त राज्यमा प्रकाशित भएको थियो। पछि फेब्रुअरी २०१७ मा… Continue reading
-
मार्केजको विश्व प्रसिद्ध उपन्यास “एकान्तका सय वर्ष” – एक सूक्ष्म अध्ययन
✍ -नारायण गिरी गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए। उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारिवियन क्षेत्रस्थित अराकाटा नामक एउटा सानो शहरमा बिते। यहाँ उनी आफ्ना बाजे-बज्यै र तीन फूपुसँगै एकांकी बालकको रूपमा पालिए। बाजेको घरमा बितेका बचपनले नै उनको रचना-संसारलाई जन्म… Continue reading
-
हरारीको प्रसिद्ध पुस्तक “स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन
“स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास)” को एक अध्ययन – नारायण गिरी स्यापियन्स (मानव जातिको संक्षीप्त इतिहास) इजरायलको जेरूसेलमा अवस्थित हिब्रू विश्वविद्यालयका प्रोफेसर डा. युवाल नोआ हरारीद्वारा लिखित अत्यन्तै चर्चा पाएको पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०११ मा प्रकाशित भएको हो र त्यतिबेलादेखि नै यो अति धेरै चर्चामा आएको थियो। मानव इतिहासलाई आश्चर्यचकित रूपमा… Continue reading
-
प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ “त्रिपिटक” – एक संक्षीप्त अध्ययन
✍नारायण गिरी त्रिपिटकले बौद्ध आदर्श, सिद्धान्त र नियमहरूलाई दर्शाउनुको साथसाथै दार्शनिक समस्याहरूलाई खोतलेर त्यसको समाधान गर्ने प्रयत्न गर्दछ। पाली भाषामा यसलाई तिपिटक भनिन्छ।त्रिपिटकको शाब्दिक अर्थ – त्रि + पिटक, त्रि भनेको तीन र पिटकको अर्थ बक्स वा टोकरी हो। यसरी त्रिपिटकको अर्थ तीनवटा बाकस हो। यो एक महामानवको शिक्षा र दर्शनको संग्रह हो, जसमा… Continue reading
-
दोस्तोयेभ्स्कीको सुप्रसिद्ध उपन्यास “अपराध र दण्ड (Crime and Punishment)” को सारसंक्षेप
✍ नारायण गिरी धेरै कम यस्ता लेखकहरू छन्, जसको कृतित्वको बारेमा हरेक समयमा आलोचकहरूले धेरै परस्पर विरोधी दृष्टिकोण र व्याख्याहरू प्रस्तुत गरेका छन्, जति दोस्तोयेभ्स्कीका कृतित्वको बारेमा। तर यो पनि साँचो हो कि धेरै कम लेखकहरू छन्, जसको कृतिले सारा संसारमा दोस्तोयभ्स्की जत्तिको चासो जगाएको छ। यी सबैको बावजुद, लगभग निर्विवाद तथ्य के छ भने… Continue reading
-
श्रीमद्भागवत गीताभित्रको प्रविष्टीकरण
✍नारायण गिरी गीताको विचार सरल, स्पष्ट र प्रभावकारी छ।तर गीतामा धेरैजसो उपनिषदका विचारहरू दोहोरिएको पाइन्छ।उपनिषद धेरै जटिल छ तर गीता धेरै सरल र विश्लेषणतात्मक छ।त्यसकारण यसलाई जोकोही सर्वसाधारणले सजिलैसँग बुझ्न सक्छन्।एक हिन्दु धार्मिक ग्रन्थ महाभारतको भीष्मवर्वमा संसारको र आध्यात्मको ज्ञान दिइएको छ।त्यसलाई नै श्रीमद्भागवत गीताको उपदेश भनिन्छ।लगभग ५ हजार वर्ष पहिलेको कुरा हो। धर्मलाई साथ… Continue reading
-
विश्व साहित्यको वृहत उपन्यास “युद्ध र शान्ति” (War and Peace- Leo Tolstoy ) – एक अध्ययन
By – नारायण गिरी ‘युद्ध र शान्ति’ विश्व प्रसिद्ध रूसी साहित्यकार लियो टोल्सटोय (Leo Tolstoy) को एक विशाल उपन्यास हो। ‘युद्ध र शान्ति’ यस्तो औपन्यसिक कृति हो, जसले विश्वका धेरै मानिसहरूलाई झक्झक्यायो । यो कृति विश्वकै एक चर्चाको शिखरमा पुग्न सफल भयो । पुस्तक बृहद छ । शायद यो विश्वको औपन्यासिक कृति मध्येको सबभन्दा ठूलो… Continue reading
-
विश्वप्रसिद्ध हिन्दु धार्मिक ग्रन्थ महाभारतको सारसंक्षेप
By नारायण गिरी हामी सबैले बाल्यकालदेखि नै महाभारतको कुनै न कुनै कथा वा पात्रहरूको बारेमा पढेको वा सुनेको हुनुपर्दछ । यस पुस्तकको महानता र विशालताको अनुमान महाभारतको पहिलो पर्वमा उल्लेख गरिएको एउटा श्लोकबाट गर्न सकिन्छ।महाभारतमा जे छ, त्यो संसारमा कतै न कतै पक्कै पाइनेछ र जे यहाँ छैन, त्यो संसारमा कतै पनि पाइनेछैन। महाभारत प्राचीन… Continue reading
About Me
I am a student of philosophy and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.
म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।
यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन, जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।
I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.
Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.
श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।
Thank you for respecting the labor.
Recent Posts
- “आमा” – म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास – को सारसंक्षेप
- मानव इतिहासका महान चिन्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
- प्रसिद्ध उपन्यास ‘सहानुभूतिकर्ता’ को संक्षिप्त अध्ययन
- सलमान रूश्दीको प्रसिद्ध उपन्यास ‘मध्यरातका बच्चा’ को सारसंक्षेप
- अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षिप्त जानकारी
Newsletter
डिजिटल पुस्तकालय (digital library) –
विज्ञान-प्रविधि (Science-Technology)
Documentaries and YouTube channels
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)
English Digital Books : Part – 1 (world communist special books)
English Digital Books : Part – 2
English Digital Books : Part – 3
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५