narayangiri.wordpress.com
हावर्ड फास्टको विश्वप्रसिद्ध उपन्यास ‘आदिविद्रोही’ को सारसंक्षेप
लेखन, सम्पादन र अनुवाद – नारायण गिरी आदिविद्रोही (स्पार्टाकस) हावार्ड फास्टको कालजयी उपन्यास हो। हावर्ड मेल्भिन फास्टको जन्म ११ नोभेम्बर १९१४ मा न्यूयोर्कमा भएको थियो। हावर्ड फास्टले आफ्नो कर…