narayangiri.wordpress.com
मार्केजको विश्व प्रसिद्ध उपन्यास “एकान्तका सय वर्ष” – एक सूक्ष्म  अध्ययन
✍ -नारायण गिरी गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए। उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारिवियन क्…