narayangiri.wordpress.com
माओत्से-तुङको जीवनकाल, चिनियाँ जनवादी क्रान्ति र माओको नेतृत्वमा रहेको चीन   
(माओ स्मृति दिवसको सन्दर्भमा) ✍नारायण गिरी माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा मध्य चीनको दक्षिणमा रहेको प्रान्तीय राजधानी चाङ्साबाट नजिकै हुनान प्रान्तको शाओशान गाउँमा भएको थियो। उनका पिता माओ य…